अचम्म्की सानी होची चेली
Richard Tesore, head of the NGO Rescate Fauna Marina, holds a female baby La Plata river dolphin in a pool in Piriapolis, 100 km (62 miles) east of Montevideo, December 6, 2010. (Reuters Photo)
The rest of the 125 passengers and six crew on board the Boeing 737 survived when its fuselage cracked apart on the runway of a Caribbean island. The aircraft was flying from Bogota, the Colombian capital,
one-wheeled vehicle for 2025,designed Canadian company. Balance up to two passengers,speeds below 20 K/M per hour.Fuel electric,WEIGHT: 164kg
साना तथा घरेलु उद्द्योगहरु को प्रदर्शनीमा भृकुटी मण्डप स्थित परालबाट बनाइएका आकर्षक तस्बिरका नमुनाहरु
साना तथा घरेलु उद्द्योगहरु को प्रदर्शनीमा भृकुटी मण्डप स्थित बासबाट बनाइएका आकर्षक पशुपंक्षीका नमुना
साना तथा घरेलु उद्द्योगहरु को प्रदर्शनीमा भृकुटी मण्डप स्थित रेशम किराको मलबाट धागो उत्पादन गर्ने उद्द्योग कि एक महिला सहभागी आफ्नो उत्पादन देखाउदै/
Asia's first public lesbian wedding. Courtney Mitchell, a college professor, left, and Sarah Welton, a lawyer, pose for photographs after their wedding ceremony at a Hindu temple in Katmandu, Nepal, June 20, 2011. (AP Photo/Binod Joshi)By.ibnlive
साईबाबाका अनेकौ तस्बिरहरु भक्तजनहरु सृजना गरेका छन्
साईबाबा युबा अबस्थामा
साईबाबा युबा अबस्थामा
प्रख्यात र विवादित चित्रकार मकबूल फिदा हुसेन को यु.के. को लंडनमा निधन भएको छ। उनी 95 बर्षका थिए। उनले हिंदू देविहरुको नांगो पेंटिंग बनाएकाले मार्ने धम्की र बिरोधले गर्दा सन् २००६ मा भारत छोडेर लंडन र दुबईमा बसिरहेका थिए/
Dalysha Doorga was crowned Miss Mauritius 2010. she is representing Mauritius in the Miss Universe 2010 pageant.
नायिका झरना थापाको हातमा चलचित्र निर्माता एवं उनका श्रीमान सुनिल कुमार थापाको नाम
३ बर्ष ९ महिनाको उमेरमा आइतबार आफ्नो एल्बम अतिथि निकालेकी सानी गायिका अतिथी गौतम फोटोको लागि पाज दिदै।
Cartoon from Nagarik Daily
Cartoon From Nagarik
Cartoon From Nagarik
Cartoon nagariknews
आदिकबी भानुभक्त आचार्य तनहूको रम्घामा १८१४ मा जन्मेका थिए,जसले रामायणलाई सस्कृतबाट नेपालीमा अनुबाद गरे / नेपालमा उनको १९७ औ जन्मोत्सब मनाइयो/ भर् जन्म घाँस तिर मन् दिई धन कमायो/ नाम क्यै रहोस् पछि भनेर कुवा खनायो/ घाँसी दरिद्र घरको तर बुद्धि कस्तो/ म भानुभक्त धनी भैकन किन यस्तो/ मेरा ईनार न त सत्तल पाटिकै छन्/ जे धन चीजहरु छन् घर भित्रनै छन्/ त्यस घाँसीले कसरी आज दिए छ अर्ति/ धिक्कार हो म कन बस्नु न राखि किर्ति/
महामानव गौतम बुद्धको २५ सय ५५औं जन्मजयन्ती आज नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै नेपालमा२००७ सालपछि लगातार बुद्धको जन्मजयन्ती मनाउँदै आइएको छ।लुम्बिनीका राजाका छोरा सिद्धार्थ गौतम राजकाजको मोह छोडी कठिन तपस्या गरेर वुद्धत्व प्राप्त गरेपछि गौतम बुद्ध हुनु भएको हो।लामो तपस्यापछि बुद्धले मानिस दुःखी हुनुको मुख्य कारण लोभ,मोह र क्रोध भएको निष्कर्ष निकाल्नु भएको थियो। बुद्धको जन्म र मृत्यु बैशाख शुक्ल पूणिर्मामा भएको थियो भने उहाँले सोहीदिन वुद्धत्व प्राप्त गर्नुभएको थियो ।
संसार हल्लाउने बिन लादेन आखिर मारीए . बिन लादेन मारीएपछि अमेरिकाले "आतंकको युगको अंत समान हो" भनेको छ.
ओसामा बिन लादेनलाइ अमेरिकाले नै मारेपनि लादेन अमेरिकाको स्टैच्यू ऑफ लिबर्टी मै पर्यटकका आकर्षणका केंद्र बनेका छन्.
The photo taken on Oct. 29, 2010 shows the ariel view of the cycling BMX venue of the 16th Asian Games at the University Town in Guangzhou, south China's Guangdong Province.
The photo taken on Oct. 29, 2010 shows the gymnasium of South China University of Technology at the University Town in Guangzhou, south China's Guangdong Province. The gymnasium will host the judo and westling competition of the 16th Asian Games.
The Chinese overshadows the rest of field with their elegance and difficulty, taking the title at 192.000 points, while Japan finishes second in 186.125 and DPR Korea third in 173.000.
२०६८ असार मा पूर्व राजा ज्ञानेन्द्र शाह ६५ वर्षका भएका छन्,पैसट्ठी बर्ष भएको उपलक्ष्यमा शुभचिन्तकहरु तथा पत्रकारहरुसंग कुराकानी गर्दै/फोटो:नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.