TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

अन्नपर्ुण्ा पर्वतारोहण दिवसको तयारी

annapurna jpg.jpg

 पोखरा जेठ १९ -आजभोली० पोखरा पर्यटन व्यवसायीहरुले अन्नपुर्ण हिमालमा पहिलोपल्ट मानव पाईला परेको दिनको सम्झनामा बुधबार अन्न्पुर्ण पर्वतारोहण दिवस मनाउने तयारी गरिरहेका छन्। फ्रान्सेली नागरिकहरु हर्जाग र लुईस लेस्नलले प्रथम पटक ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा सन् १९५० जुन ३ मा आरोहण गरेका थिए। व्यवसायीहरुले अन्नपुर्णमा मानव पाईला पुगेको दिन भन्दै यसलाई सम्झदै आएका छन्। अन्नपुर्ण हिमालको चुचुरोमा मानव पाईला पुगेको दिन पारेर पर्यटन व्यवसायीहरुले बुधबार बिहान पोखरामा झाँकी सहितको र्याली विभिन्न अन्तरकि्रया ,  हाईकिङ लगायतका कार्यक्रम तय गरेका छन् । उक्त र्याली पोखराको ड्यामसाईडबाट निस्केर हल्लनचोक पुगेर टुंगिनेछ। अन्नपुर्ण प्रथम विश्वका अग्ला हिमश्रृंखला मध्ये दशौ स्थानमा र्पर्ने हिमश्रश्रृखलाकै नामबाट पोखरा विश्वसामु चिनिएको छ तर हामीले नै यसको महत्व बिर्सदै गएकोले सबैमा चेतना जगाउन कार्यक्रम गर्नु परेको बताउछन्  पर्यटनबोर्डका पूर्व कार्यकारी सदस्य बासुदेव त्रिपाठी । धरातलीय धार्मिक सांस्कृतिक विविधता मनोरम दृष्यले सुसोभित यस मार्गमा लगभग ६० प्रतिशत पर्यटक यस क्षेत्रको पैदलयात्रामा  जाने गर्छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info