मह्न्द्रनगर - शुक्लाफाँट वन्यजन्तु आरक्षका तालहरु खडेरीले सुक्दै ग्एका छन् ।
आरक्षका वन्यजन्तलाइ पिउने पानी समेत समस्या आएपछि आरक्षले धमाधम कृतिम तालहरु बनाउन थालेको छन् ।
आरक्षयका सहायका संरक्षण अधिकृत किशोर महतोका अनुसार केहि दिनयता त्यस्ता ६वटा ताल बनाइसकेका मध्य तीन वटा तालमा जेनेरेटरको सहायताले पानी भर्ने गरेको छौं । केहि दिनभित्र तालमा पानी भर्ने बताएका छन् ।
आरक्षयका राराताल, रानीताल, सिकारी, लालपमनी, र सलगौडीको पानी सुकेको छ । एउटै ठाउँमा ताल बनाउदा वन्यजन्तु त्यही वरपर सिमित रहने भएकाले वन्यजन्तुलाइ पायक पर्ने ठाउँमा खाल्डौ खनेर पानी भर्ने गरेको महोतोले बताएका छन् । र्
पर्यटकलाइ सहज पार्न उक्त खाल्डो यत्रतत्र बनाइको हो ।आरक्षमा २७ वटा प्राकृतिक तालहरु रहेका छन भने अधिकांश तालहरु सरसफाइको अभावमा जलकुम्भिका कारण पुरिदै गएका छन् ।
ताल मासिदै जादाँ सौर्न्दर्य हराउदै गएको छ । जलाधार सुक्दै गएकाले चरा चुरुङ्गीको वासस्थानमा समेत सङ्कट उत्पन्न हुदै गएको छ । संरक्षण गर्न अप्ठारो ठाउँबाट बस्ती हटाइएको भएपनि पर्याप्त पानी नहुदाँ मगरगोही, संरक्षित वन्यजनतु तथा दर्लभ चराचुरुङ्गीहरु पाइन छाडेका छन् । आरक्ष भित्रको चराचुरुङ्गीको वासस्थान रानीताल हो त्यस्तै बाबाताल बाघको लागि र गैडाका लागि उपयुक्त सलगैडा तालहरु समेत संकटमा रहेकाछन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS