डोटी जेठ १- खप्तड राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको चोरी सिकारी गर्नेको संख्या बढ्दै गएको छ ।
अभिलेखिकरणका कर्मचारीका अनुसार वन्यजन्तु सिकारीले थापेको पासोमा परी मृग मरेर सढेको अवस्थमा फेला पार्नुका साथै ७२ थान तारको पासाे समेत फेला परेको छ ।
खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले २ महिना सम्म गरेको कस्तूरी अवलोकन अभिलेखीकरणको गणना प्रतिवेदनमा उल्लेख भए अनुसार अहिले एक जोडी मात्र कस्तुरी मृग मात्र जीवीत रहेका छन् ।
COMMENTS