TODAY'S CARTOON

पर्यटक आगमनमा नयाँ रेकर्ड

काठमाडौ, मंसिर २५ - सरकारले २०११ लाई पर्यटन वर्ष घोषणा गरेर आक्रामक योजना अघि सारिरहेका बेला यस वर्ष पर्यटक आगमनमा नयाँ रेकर्ड तोडिँदै सुखद संकेत प्राप्त भएको छ ।

फल होइन:

 काठमाडौं लैनचौरमा रहेको एक बृक्षमा झुण्डिएर बसेका स्तनधारी जीव चमेरा ।

चियावारीमा बंक

युवराज गौतम इलाम,साउन -  हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।

रेडपाण्डाले तान्यो पर्यटक

युवराज गौतम इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद  अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ  ।

प्रेम साटन इलाम आउनु

युवराज गौतम इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
Todays Photo
Photo Gallery

पर्यटन क्षेत्रमा महिला अग्रसर हुनु जरुरी

काठमाडौँ, २८ भदौ  गते । नेपालको पर्यटन क्षेत्रको विकास र संस्कृतिको जगेर्नामा महिलाहरूको भूमिका निकै महìवपूर्ण हुने ठहर गरिएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र पोखरेली दिदीबहिनी समूहको संयुक्त आयोजनामा नेपाल पर्यटन तथा संस्कृति विषयमा महिलाहरूको भूमिका विषय एकदिने गोष्ठीका अवसरमा नारी सशक्तीकरणका लागि पर्यटन क्षेत्रका महिला अग्रसर हुनुपर्ने अहिलेको आवश्यकता भएको बताइएको छ ।

उक्त गोष्ठीमा पर्यटन तथा नागरिक उड्डयन सचिव नगेन्द्रप्रसाद घिमिरेले पोखरेली दिदीबहिनीले आयोजना गरेको पर्यटन र महिलाहरूको विषयसँग प्रत्यक्ष सरकोकार राख्ने कार्यक्रमको आयोजनाले नेपालले सन् २०११ लाई नेपाल पर्यटन वर्षको रुपमा सफल पार्न निकै फलदायी हुने विश्वास गर्नुभयो ।

उक्त गोष्ठीमा पोखरेली दिदीबहिनी समूहकी अध्यक्ष शारदा बैद्यले उक्त समूह विशुद्ध नेपाली सामाजिक संस्था भएको र त्यसले महिलाहरूको शिक्षा, स्वास्थ्य, आर्थिक अभिजृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको जनाकारी गराउनुभयो ।
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info