राजु बास्कोटा, आजभोली
असार २८, काठमाडौं ट्राभल एजेन्टस् एशोशिएसनको अन्तराष्ट्रिय छाता संगठन यूनाईटेड फेडेरेशन अफ ट्राभल एजेन्टस् एशोशिएसन -उफ्ता) को तयारी तिवहुँदै छ । सम्मेलन आगामी नोभेम्वर २० देखि पाँच दिनसम्म काठमाडौमा हुँदै छ ।
करीव दुइसय राष्ट्र सम्मिलित यो सम्मेलन नेपालमै पहिलोपटक हुन लागेकाले वेलैदेखी तयारीमा जुट्न लागिएको उफ्ता सम्मेलनमा सम्मिलित पर्यटन व्यावसायीहरुले बताएका छन् । हरेक २ वर्षा हुने यस सम्मेलन काठमाडौंमै गर्नका लागि २००७ मा फिलिपिन्सको मनिलामा भएको ४२ औं सम्मेलनमा नेपालले वुल्गेरीयासगँ वाजि मार्न सफल भएको थियो ।
नेपालको विविध पर्यटकीय गतिविधि , कला र संस्कृतिको पर््रवद्धनका लागि सम्मेलन निकै लाभदायक हुनेछ , नेपाल एशोशिएसन टुर एण्ड ट्राभल एजेन्ट -नाटा) का अध्यक्ष रामकाजी कोनेले भन्नुभयो । पर्यटकीय दृष्टिले अत्यन्त संम्भावना बोकेको नेपालको गतिविधिलाई सम्ेलनमा परिचित गराउन पाउनु नै नेपालका लागि सवभन्दा खुशिको विषय हो ।
आन्तरीक स्तरको सम्मेलन नेपालले आयोजना गरी नेपालको पर्यटकीय विकासलाई विश्वसामु पूर्यउन पाउनु भनेको नेपालको प्रतिष्ठालाई अन्तराष्ट्रिय स्तरमा पूर्यउनु भएकोले पनि सम्मेलनको तयरी भव्य हुँनुपर्ने नाटाका अध्यक्ष कोनेको भनाई छ ।
नेपालमा हुन लागेको ऐतिहासिक महोत्सवलाई थप आकर्ष बनाउनका लागि उफ्ता सम्मेलनकै अवसर पारेर तेस्रो नाट्टा हिमालयन ट्राभल मार्ट र आन्तरिक पर्यटन महोत्सव २०६६ समेत एकैसाथ गर्ने विषयमा समेत छलफल भइरहेको नेपाल पर्यटन वोर्डका अधिकृत लिलावहादुर बानियाले वताउनुभएको छ ।
हरेक २ वर्षा नाटाले आयोजना गर्दै आएको हिमालयन मार्ट र पर्यटन वोर्डले गर्ने आन्तरीक पर्यटन महोत्सवलाई समेत उफ्तमा गाँसेर एकैपटक आयोजना गर्दा व्यापक हर्षोल्लास हुने र पर्यटक समेत बढ्ने अनुमान गरीएको छ । तीनवटै महोत्सव एकैपटक गरिदा व्यावस्थापन मिलाउन गाह्रो भएपनि पर्यटक वृद्धि हुने र एउटै खर्चले धानिने समेत बानियाको भनाई छ ।
नेपालमै उफ्ता सम्मेलनको आयोजना गरी यस हिमालयन मार्ट र आन्तरिक पर्यटन महोत्सव समेत गर्न लागिएकोले तयारि भव्य हुनुका साथै निकै उत्साह समेत बढेको नेपाल पर्यटन वोर्डले जनाएको छ ।
यसैगरि नेपाल सरकारले पर्यटन वर्ष२०११ घोषण गरि त्यस वेलासम्मा १० लाख पर्यटक नेपाल भित्र्याउनको लागि वृहत गृहकार्यमा जुटेको छ भने भिजन २०२० र्सार्वजनिक गरि २० लाख पर्यटन नेपाल भित्र्याउने महान लक्ष्य समेत लिएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS