काठमाण्डौ । पचास बर्ष पुरा गरेको उपलक्ष्यमा थाइ एअरले क्वालालम्पुरदेखि काठमाण्डौंसम्म हवाई भाडा घटाएको छ ।
»Full Covereage
२५ साउन, लिच्याङ खुनमिङ(चीन) । चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले चीनको आन्तरिक र बाहृय पर्यटकको सङ्ख्या उत्साहजनकरुपमा बढ्दै गइरहेकोले त्यसबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ ।
»Full Covereage
युवराज गौतम
इलाम,साउन - हुनत यहाँ सुविधा सम्पन्न डान्सवार र डिस्को त छैनन । भएका रेष्टुरेन्टमा गफिएर कति समय वित्ला र - जहाँ जे सुविधा छ त्यसको सदुपयोग हुनेनै रहेछ । स्कुल, क्याम्पस धाउने विद्यार्थी बंक (कक्षा छोडेर रमाइलो गर्नु) हान्न डान्सवार र डिस्को नै धाउँछन भन्ने हाम्रो सामान्य बुझाइ छ ।
»Full Covereage
युवराज गौतम
पशुपतिनगर. साउन - भारतको दार्जिलिङसँग सिमाना जोडिएको इलामको पर्यटकिय सम्भावना वोकेको सिमावर्ती पशुपतिनगरमा रहेका ऐतिहाँसिक तथा पुरातात्विक महत्व वोकेका मन्दिरहरु संरक्षणको पर्खाइमा रहेका छन् । सरकारी वेवास्ता तथा स्थानीयबासीको सामुहिक एकता नहुँदा यहाँको ऐतिहासिक मन्दिरहरु भग्नावशेस वन्दै गएका हुन् ।
»Full Covereage
युवराज गौतम
इलाम असार- जंगलमा पाइने एक किसिमको जन्तुप्रति मानिस यति धेरै आकर्षित हुन्छन भन्ने सायद अमेरिकी नागरीक ब्राइनले दुई वर्षअघि वन्यजन्तुको अनुसन्धानकर्ताका रुपमा इलामको उत्तरी गाउँमा विताउँदा अनुमान लगाएका थिएनन । तर डेढ वर्षम्म उनले लेकाली जंगलमा रातदिन काटदाको पिडा अव उनका लागि खुशीको क्षण भएको छ ।
»Full Covereage
पाल्पा जिल्लाको सदरमुकाम तानसेन प्राचीन एवं सुन्दर पहाडी सहर हो । मगर भाषाबाट नामाकरण गरिएको तानसेनको अर्थ उत्तरी बसोबास भन्ने हुन्छ ।
»Full Covereage
युवराज गौतम
इलाम/ प्रकृति र संस्कृती इलामका पर्याय हुन । हरियाली चियावारी, कोणधारी सल्लाघारी, नागवेली सडक, मिलेका डाँडा, हरित जंगल साथै लोपोन्मुख जातजाती, मठमन्दिर र गुम्बाहरुले प्रकृती र संस्कृतीको परिचय वोकेको छ । प्रकृती र संस्कृतीलाई नै प्रचार गरेर इलामले पर्यटन वर्ष२०११ मनाउने तयारी गरिरहेको छ । पर्यटन वर्षमा प्रकृतिमा लठयाएर साथै संस्कृतीमा पर्यटकलाई भुल्याउने योजना लिएका छौं ।' इलामका पर्यटन वर्षसंयोजक धर्म गौतमले भने-'सुरम्य प्रकृति छटा र ऐतिहासिक सांस्कृतिक सम्पदालाई भरपुर सदुपयोग गरेर पर्यटन आकषिर्त गरिरहेका छौं ।'
»Full Covereage
युवराज गौतम
इलाम/ हरियाली चियावारी र कोणधारी सल्लाघारीको तस्वीर मात्र देखेका राजधानीको आरआर क्याम्पसमा अध्ययनरत महेश गौतम र जवा शिवाकोटीको जोडी यसपाली इलाम यात्राको योजना वनाएका छन् । राजधानीको कोलाहलबाट केही समयका लागि मुक्त हुन र प्रेमलापको मजा लिन उनिहरुले एकमहिना अघि इलाम यात्राको योजना बुनेका हुन् । चियावारी र सल्लाघारीभित्र सितल ताप्दै प्रेम साटने जोडीलाई इलामको एउटा अब्बल गन्तब्य बनेपछि महेश र जवा जस्तै जोडीका लागि यहाँका हरेक थुम्का थुम्कामा रहेको चियावारी, कोडधारी सल्लाघारी र स्वच्छ हावापानीप्रति आकषिर्त तुल्याएको छ ।
»Full Covereage
माओवादी आमहडतालको पाँचौ दिन बिहिबार केशरहल अगाडी अलपत्र अवस्था रहेकी एक महिला पर्यटक । त्यतिबेला उनको सामुन्नेबाट विशाल जुलुस आईरहेको थियो । तस्बिर अनुप भट्टराई
»Full Covereage
सोमबार साझ काठमाण्डौ उपत्यकामा आधिहुरी संगै परेको असिनामा रमाउदै युवाहरू । तस्बिर अनुप भट्टराई
»Full Covereage
शुक्रबार टुडिखेलमा आयोजित एक भव्य समारोहका बीच लुम्बिनीबाट झिकाईएको शान्ति दिप बाली पर्यटन बर्ष २०११ को उदघाटन गर्दै प्रधानमन्त्री माधव कुमार नेपाल । तस्बिर अनुप भट्टराई
»Full Covereage
कास्की, पोखरा ,फाल्गुन १३ - पोखराको अर्मलाको ढिकीडाँडामा प्याराग्लाइडिङ उडाउदै गर्दा दुर्घटना भएर रसियन पाइलट किडी आस्किन अलेक्जन्डरको बिहीबार मुत्यु भएको छ ।
»Full Covereage
पशपति नाथ प्रवेश द्धार तिलगंगा क्षेत्रमा विक्रिका लागि राखिएको कठपुतलीको तस्बिर लिदै पर्यटक । पछिल्लो पटक नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या केही बढेको छ । तस्बिर अनुप भट्टराई
»Full Covereage
भृकुटी मण्डपमा आयोजित तीन दिने पर्यटन मेलाको दोस्रो दिन स्थानिय हस्तकलाको सामग्री अवलोकन गर्दै एक जोडी । तस्बिर आजभोली डट कम
»Full Covereage
काठमाण्डौ, ८ मंसिर - नेपालका पर्यटकीय गन्तव्यको पहिचान गराउने लगायत आन्तरिक पर्यटनका प्रबर्दन गर्ने उद्धेश्यले आज बाट तेस्रो रष्ट्रिय पर्यटन मेला सुरू भएको छ ।
»Full Covereage
दुई समस्या, दुई समाधान ||
((नेपालमा जनताले चाहेका कुरा र राजनीतिक दलका नेताले गर्न खोजेको कुरामा धेरै ठूलो अन्तर छ ।\'नयाँ नेपाल\' को एजेन्डा माओवादीको एजेन्डा नै हो । जनताको व्यापक समर्थन भएकाले सात दलले यो एजेन्डालाई पछ्याएका हुन् र सात दलसित त्यसबेला अर्को कुनै विकल्प पनि थिएन। एक हठी र निरंकुश राजाले सीमान्तकृत गरेका माओवादीको बुइ चढेर उनीहरू सत्ताको सिँढी चढ्न चाहन्थे।))