TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

अर्जेन्टिना र दक्षिण कोरियाको जित/ इंग्ल्याण्ड-अमेरिका बरावरी

world cup logo.jpg

काठमाडौ, जेष्ठ ३० - विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण कोरियाले विजयी सुरुवात गरेको बेला इंग्ल्याण्डले भने संयुक्त राज्य अमेरिकासँग बरावरी खेल्दै अंक बाँडेको छ ।

उपाधिको प्रवल दावेदार मानिएको इंग्ल्याण्डले विश्वकप फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा अमेरिकासँग एक-एक गोलको बरावरी खेलेको छ ।

चौथो मिनेटमा स्टेफन जेराडको गोलबाट अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लय समाउन नसक्दा बरावरीको नतिजा ब्यहोर्नुपर्‍यो ।

कन्फेरेशन कपको फाइनलिस्ट अमेरिकालाई बरावरी दिलाउन क्लिम डेम्सीले ४० औ मिनेटमा बरावरी गोल गरेका थिए ।

केही टाढाबाट डेम्सीले प्रहार गरेको बललाई गोलकिपरले रोक्न नसकेपछि जाली चुमेको थियो ।

दक्षिण अफि्रकामा भइरहेको विश्वकप फुटवल २०१० को चौथों खेलमा दक्षिण अमेरिकी मुलुक अर्जिन्टेनाले नाइजेरियालाई १-० ले पराजित गरेको छ । अर्जिन्टेनाले खेल सुरु भएको पाँचौ मिनेटमा हालेको गोल फर्कान नसकेपछि नाइजेरिया पराजित भएको हो ।

पहिलो जीत दक्षिण कोरियालाई

दक्षिण अपि|mकामा भइरहेको विश्व कप फुटवल -२०१० मा पहिलो जीत दक्षिण कोरियाले हात पारेको छ । दोस्रो दिनको पहिलो खेलमा गि्रसलाई २-० ले हराएर उसले पहिलो जीत हात पारेको हो ।

शुक्रबारबाट सुरु भएको फुटवल महामेलाको यो तेस्रो खेल थियो । खेलमा दक्षिण कोरियाले खेल सुरु भएको छैटौं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेको थियो । परै खेलअवधीभर कोरिया गि्रस माथि हावि भएको देखिन्थ्यो ।

शुक्रबार राति भएको दुई खेलहरु भने बराबरीको टुङ्िगएको थियो । दक्षिण अफ्रिका र मेक्सिको बीच १-१ गोलको बराबरी भएको थियोभने फ्रान्स र उरुग्वेबीचको दोस्रो गेममा कसैले पनि गोल गर्न सकेनन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info