TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

नेल्शन मण्डेलाको पनातिनीको कार दुर्घटनामा मृत्यु, उदघाटन खेलमा सहभागी नुहने

nelson and his daughter.jpg

काठमाण्डौ, २८ जेठ- दक्षिण अफ्रिका आज साझ उदघाटन  हुने १९ औ विश्व कप फुटबल महाकुम्भमा   प्रमुख आर्कषणका पात्रका रूपमा रहेका नेल्सन मण्डेला उदघाटन समारोह उपस्थित नहुने भएका छन् ।

पूर्व राष्ट्रपति मण्डेलाको  १३ बर्षीय पनातिनी जेनानीको आज कार दुर्घटनामा मृत्यु भएपछी शोकाकुल अवस्थामा  विश्व कप फुटबल उदघाटन समारोहमा उनी उपस्थित हुन नसक्ने नेल्सन मण्डेला फाउण्डेशनले जनाएको छ । एक विज्ञप्ती जारी गर्दै सो फाउण्डेशनले "पूरै परिवार शोकमा परेकाले मण्डेला उदघाटनमा सहभागी हुन नसक्ने"  जनाएको हो ।

मण्डेलाको अगुवाईमा प्रथम पटक आ
योजना हुन लागेको विश्व महाकुम्भमा उनी उपस्थित हुन नसक्ने खबरले पूरै दक्षिण अफ्रिका र उनका समार्थकहरू निराश भएका छन् ।
सो घटनालाई उद्रित गर्दै जारी गरिएको उक्त विज्ञप्तीमा "हामी यो कुरामा  विश्वस्त छौ कि, दक्षिण अप्रिmकन जनता र सम्पूर्ण विश्वका जनतालाई धर्ैय र एक्यबद्धताका साथ रहन आग्रह"  गरिएको छ


चालकले मदिरा सेवन गरी कार चलाएका
ले सो दुर्घटनामा मण्डेलाले आफ्नी नातिनि गुमाएका हुन । यस्तै फाउण्डेशनद्धारा जारी गरिएको सो विज्ञप्तीमा "२०१० मा हुन लागेको यो विश्वकप फुटबल समारोहलाई दक्षिण अफ्रिकाले  सम्झनलायक र एतिहासिक समारोहका साथ सफल बनाउने कुरामा विश्वस्त पारेको छ ।"  



COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info