TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

युवाहरुद्धारा ठूला राजनितिक दलका नेताहरुलाई सहमति गरी संविधान बनाउन आग्रह

सहदेव चौधरी

काठमाण्डौ १० जेठ- संविधान निर्माणका लागि राष्टव्यापी यूवा दवाब अभियानले आईतबार पद्मकन्या क्याम्पसमा यूवाहरुसग अन्तक्रिया गरी संविधान बनाउन ठूला  दलका नेताहरुलाई सहमति गर्न आग्रह गरेका छन् ।


 ऐतिहासिक जनआन्दोलन २०६२/ ६३ ले मार्गनिर्देश गरेबमोजिम संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरे पश्चात राजनितिक दलहरुले शान्ति प्रक्रिया र संविधान निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा सत्ता केन्द्रित राजनितिमा केन्द्रित हुदा, अविश्वास र असमझदारी बढ्दै गएको नया संविधान जारी गर्न तोकिएको मिति नजिकै गर्दा दलहरुबीचमा ठूलो मतभेत देखा परेको संविधान निर्माणका लागि राष्टव्यापी यूवा दवाब अभियानका संयोजक अजयबाबु शिवाकोटीले बताए।


सोही समारोहमा पापडका अध्यक्ष डा.केदार नरसिंह  ले जेठ १४ गतेभन्दा अगाडी नै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ सात दिनअघि अज्ञात रहेकोले सरकारलाई छिटटो खोज्न आग्रह गरेका थिए . आपसी मतभेत र तिक्ततालाई बिर्सर्ेेदलगत स्वार्थ र व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि उठेर नेपाल र नेपालीको हितलाई केन्द्रविन्दुमा राखेर विगतमा भए गरेका गल्ती कमजोरीप्रति आत्मालोचना स्विकार्दै जनताको शान्तिप्रतिको चाहनालाई पूरा गर्न बृहत राजनिति कायम गर्नुपर्छ । कलाकार लोप्चन रिजाल त्यहा आएका सभासद हरुप्रति औला तेर्स्याएर भनेका थिए ।


नेपाल बारका अध्यक्ष प्रेम बहादुर खड्काले संबैधानिक अनुरुप संविधानसभाको म्याद थप्न नमिल्ने र थप्ने भए निश्चित र्सतहरु देखाइ नेपाली जनताको अनुमति लिइ जेठ १४ अगाडीनै थप्नर्ुपर्छ भनेका थिए । संविधानको मस्यौदा करीब ८० प्रतिशत तयार भईसकेको र बाकी मस्यौदामा छलफल गरी नेताहरु आपसमा मिले नया संविधानको मस्यौदा चाडै आउने जिकिर समेत गरेका थिए । नेकपा एमालेका सभासद रविन्द्र अधिकारीले बाह्र बुदे समझदारी देखि विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान २०६३ को धावना र मर्म अनुसार लोकतान्त्रिक मूल्य मान्यता पद्धतिको आधारशिलामा उभिएर संविधान निर्माणका आधारभूत अनतर सिद्धान्तमा सहमति र प्रष्टता एवं लडाकु समायोजन गरिनु उपयुक्त हुन्छ भनी अभिव्यक्ती दिएका थिए ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info