निश्चल पाण्डेको बिस्फोटक बलिङले नेपाललले कुबेतलाइ १ सय १ रनको भारी अन्तरले हरायो । जम्मा ४० ओभरको खेलमा २५ औं ओभरमा सबै विकेट गुमाएर कुबेत ८२ रनमा अल आउट भयो।एसीसी यु १६ अन्तर्गतको दोस्रो खेलमा नेपालले कुबेतलाई १ सय ८४ रनको मजबुत लक्ष्य दिएको थियो /४० ओभरमा नेपालले सबै विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । निश्चल पाण्डेले ५८ रन जोड्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए। सरद खड्काले ३३, शतीस भागतले २९, दीपेन्द्र चन्दले १२ रन जम्मा गरे
COMMENTS