TODAY'S CARTOON

Todays Photo
Photo Gallery

नेपालले हरायो जर्सीलाई

काठमाण्डौ, ८ फागुन- आज बाट सुरू आइसीसी क्रिकेट लीग डिभिजनको पहिलो  खेलमा नेपालल जर्सीलाई हराएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषदको आयोजनामा आजबाट सुरू सो लिग अर्न्तगतमा नेपालले ३८ ओभरमा ४ विकेटको क्षतिमा जर्सीले दिएको १७५ रनको लक्ष्य पुरा गरी पहिलो दिननै राम्रो नतिजा ल्याउन सफल भएको हो । उक्त खेलमा नेपालका तर्फबाट पारस खडकाले ६९ रन बनाएर नेपालको जित सुनिश्चित गरेका हुन । खडकाले शक्ति गौचनको ६८ रन साथै  शरद भेस्वाकरको ६५ रन संग साझेदारी गरी आफ्नो कला प्रस्तुत गरेका थिए ।

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info