काठमाण्डौ, २५ माघ- गत माघ १५ गते बाट बङगलादेशको राजधानी ढाकामा सुरू एघारौ एसियाली खेलकुद सस्करणमा समाप्तीको अघिल्लो दिन आज नेपालले लगातार ५ स्वर्ण पदक जितेको छ ।
सोमबार भएको तेक्वान्दो प्रतियोगितामा लगातार ४ पटक किर्तिमान राख्दै दिपक विष्ट, आयशा शाक्य त्यस्तै करातेका विनोद शाक्य र गंगा अधिकारी तथा उसुका आङबाबु लामाले एकै दिन ५ स्वर्ण पदक माथि कब्जा जमाउन सफल भएका हुन । 
चीनमा भएको ओलम्पिक प्रतियोगितामा राम्रो प्रदर्शन देखाउन नसकेका तेक्वान्दो खेलाडी दिपक विष्टले ८७ केजी तौल समूहमा भुटानका टासीलाई फाइनलमा ६-३ को अंकले पराजित गर्दै लगातार दक्षिण एसियाली खेलकुद प्रतियोगिताको दुर्लभ किर्तिमानी कायम गर्न सफल भएका हुन । उनी साग प्रतियोगिताको २६ बर्षो इतिहासमा पहिलो पटक दक्षिण एसियाली खेलकुद प्रतियोगितको स्टार समेत बन्न सफल भएका हुन ।
यस्तै तेक्वान्दोकै अर्की खेलाडी आयशा शाक्यले भारतकी लतिका भण्डारीलाई ५-१ ले हराएर नेपाललाई अर्को स्वर्ण पदक दलाउन सफल भएकी छिन् ।
यस्तै कराते तर्फ विनोद शाक्य ७५ केजी र महिला तर्फ ६१ केजीमा गंगा अधिकारीले नेपालको स्वर्ण पदक तालिको संख्या बढाउन सफल भएका हुन । यस्तै उता उसु तर्फआङबाबु लामाले पनि नेपालका लागि थप एक स्वर्ण पदक जित्न सफल भएका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS