काठमाण्डौ, १५ माघ- एसियाकै सवैभन्दा ठूलो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितको आज बाट सुरू हुदैछ । नेपाली समय अनुसार शुक्रबार साढे ३ बजे बंगलादेशको राजधानी ढाका स्थित बंगबन्धु रंगशालामा एक भव्य समारोहका बीच सो खेलको उदघाटन गरिदैछ ।
हाल सम्मकै भव्य उदघाटन समारोह रहने उक्त समारोहलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले उदघाटन गर्ने भएका छन् । यस्तै सन् १९८४ मा पहिलो पटक नेपालमा आयोजना भएको उक्त प्रतियोगिता यो सुद्ध गरी बंगलादेशले तेस्रो पटक आयोजना गर्न लागेको हो । यस अघि बंगलादेशले दोस्रो संस्करण सन् १९८५ र १९९३ मा छैठौ संस्करणको आयोजना गरिसकेको छ । तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागे बंगलादेशले उदघाटनलाई अविस्मरणिय बनाउन कुनै कसुर नराखेको दाबी गरेको छ । आज उदघाटन मात्रै रहेने उक्त भव्य प्रतियोगितामा भोली बाट मात्र खेल सुरू हुने आयोजकले जनाइएको छ । जसका लागि ८ राष्ट्रका विभिन्न खेलाडीहरूले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभस, अफगानस्थान र आयोजक बंगलादेश रहेका छन् ।
यस्तै आज हुने एघारौ सागको उदघाटन समारोहमा नेपालका तर्फ बाट भलिबल खेलाडी भरत शाहले मार्च पासको नेतृत्व गर्दैछन् । आज बाट सुरू एघारौ साग आगामी माघ २६ गते सोही रंगशालामा समापन गरिने छ
हाल सम्म भएका साग खेलकुद प्रतियोगिता तालिका
| बर्ष | खेलस्करण | आयोजना स्थल | देश |
| १९८४ | पहिलो | काठमाण्डौ | नेपाल ![]() |
| १९८५ | दोस्रो | ढाका | बंगलादेश ![]() |
| १९८७ | तेस्रो | कलकत्ता | भारत ![]() |
| १९८९ | चौथौ | इस्लामाबाद | पाकिस्तान ![]() |
| १९९१ | पाचौ | कोलोम्बो | श्रीलंका ![]() |
| १९९३ | छैठौ | ढाका | बंगलादेश ![]() |
| १९९५ | सातौ | मद्रास | भारत ![]() |
| १९९९ | आठौ | काठमाण्डौ | नेपाल ![]() |
| २००४ | नवौ | इस्लामाबाद | पाकिस्तान ![]() |
| २००६ | दशौ | कोलोम्बो | श्रीलंका ![]() |
| २०१० | एघारौ | बंगलादेश | ढाका ![]() |
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS