TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

परनिर्भर नेपाल भाग्यको खोजीमा

काठमाण्डौ, २४ मसिर- छैटौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज लिग चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दै छ।

सेमिफाइनलको ढोका उर्घार्ने न्यून सम्भावनाका साथ साफ च्याम्पियनसिपको कान्छो टोली अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गर्न आज नेपाल लालायित देखिनेछ। समूहचरणका दुइ खेलमा पराजय भोगेर प्रतियोगिताबाट बाहिरिसकेको अफगानिस्तान भने अन्तिम खेलमा प्रतिष्ठा जोगाउनकै लागि मैदानमा उत्रनेछ।

सेमिफाइनलयात्रा तय गर्न नेपालमाथि अफगानिस्तानलाई कम्तीमा तीन गोल अन्तरले हराउनैपर्ने दबाब छ भने अर्को खेलमा भारतले माल्दिभ्सलाई निराश पार्नुपर्नेछ। यद्यपि नेपालको सफलतासँगै माल्दिभ्स भारतमाथि जित दर्ता गर्न सफल भइहाले वा बराबरीको नतिजा मात्र निकाले पनि नेपालले प्रतियोगितालाई निराश रूपमा बिदा गर्नेछ।

नेपालले हालसम्म एसियाली फुटबल महासंघ ९एएफसी० को मान्यताप्राप्त एसियन छनोट चरणको खेलमा २०६० सालमा काठमाडौंमा अफगानिस्तानविरुद्ध खेलेको थियो। त्यसमा नेपालले ४-० को नतिजा निकालेको थियो। यसै प्रतियोगिताका दौरान भारत र माल्दिभ्सविरुद्ध गरेको प्रदर्शन मात्र दोहोर्याउन सके पनि नतिजा नेपालको पक्षमा हुन सक्ने सम्भावना प्रबल छ। भारतविरुद्ध १-० तथा माल्दिभ्ससँग ३-१ ले नतिजा सुम्पिएको अफगानिस्तानसमेत दुभाग्यशाली टोलीमा गनिएको छ।

शारीरिक रूपमा सबल देखिएका अफगानीको रणनीतिक कमजोरीको फाइदा उठाउन सके परिणाम नेपालको पक्षमा आउने देखिन्छ। यसअघि खेलिएका दुवै राष्ट्र विश्व फुटबल महासंघ -फिफा० वरीयताक्रममा नेपालभन्दा धेरै माथि छन्। अफगानिस्तान भने नेपालभन्दा १६ स्थान तल १ सय ८९औं स्थानमा छ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info