TODAY'S CARTOON

जोर्डन प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै नेपाली फुटबल खेलाडी तथा पदाधिकारीहरू

नेपाली टोली जापानसँग पराजित

काठमाडौ, मंसिर १ - चीनमा जारी १६ औं  एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पदकविहीन भएको छ । बुधबार भएको खेलमा ४५ रनले जापानसँग पराजित भएपछि नेपालले पदक जित्ने आशा समाप्त  भएको हो ।

साईबर जाँदै हुनुहुन्छ, भुल्नुभो कि परिचयपत्र ?

असोज १२, काठमाडौं, - साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्।

स्पेनलाई विश्वकप उपाधि

जोहानेसबर्ग, अषाढ २८ - आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मदतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । खेल गोलरहित बराबरीमा रहेको स्थितिमा विश्वकप छिनोफानो टाइब्रेकरमा हुने सम्भावना बढेको थियो ।

ब्राजिल प्रि क्वाटरफाइनलमा

काठमाण्डौ, ७ असार- आइतबार भएको ग्रुप जी अर्न्तगत आइभोरी कोष्ट लाई ३ १ ले हराउदै ब्रजिल विश्वकप फुटवलको प्रि क्वाटफाइनलमा प्रवेश गरेको छ ।
Todays Photo
Photo Gallery

एन्फामा अध्यक्ष थापासहित ८ जना उपाध्यक्ष निर्विरोध निर्बाचित

Ganesh Thapa.jpg

काठमाडौ, २४ साउन - अखिल नेपाल फुटवल संघ एन्फाको अध्यक्षमा गणेश थापा पुनः निर्वाचित भएका छन्। थापा चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्।अन्य  नयाँ नेतृत्वमा  ८ उपाध्यक्ष पनि  निर्विरोध निर्वाचित भएका छन्।  निर्वाचित हुने हरुमा विजयनारायण मानन्धर, ललितकृष्ण श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, महेश विष्ट, कर्माछिरिङ्ग शेर्पा, कुमारजङ्ग थापा, सुनिल कपाली, किशोर राई छन्।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info