काठमाण्डौ, साउन - अखिल नेपाल फुटबल खेलाडी संघले बाहिर रहेका खेलाडीलाई संघमा आबद्ध हुन आहृवान गरेको छ । उपेन्द्रमान सिहको अध्यक्षतामा साउन ५ मा पुनगठित संघले समोमबार पत्रकार सम्मेलन गरी उक्त आहृवान गरेको हो । पुनगठनपछि केही विवाद बाहिर आए । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौ भेलामा देशभरका खेलाडीलाई बोलाउने प्रयास गरेको बताउदै सिहले भने, धेरै साथीलाई म आफैले फोन गरे । पछि खबर भएको छैन भन्ने प्रतिक्रिया सुन्दा दुःख लाग्यो ।
२०६३ पछि ए डिभिजन लिग हुन छाडेपछी विवादित दुई पक्षलाई मिलाउने प्रयासका लागि २०६४ चैतमा संघ गठन भएको चर्चा गर्दै अध्यक्ष सिहले त्यही संघलाई अहिले पुनगठति गरिएको जानकारी दिए । उनले एन्फाको विधानमा खेलाडी संघलाई मताधिकारको व्यवस्था हुनुलाई सकारात्मक सुरूवातका रूपमा लिएको बताए । खेलाडी संघ सदस्य भएको नाताले एन्फामा दर्ता भए पनि संघमाथि एन्फाको हस्त क्षेप नरहने उनले प्रस्ट पारे ।
विधान निर्माण र निर्वाचन गराउनुलाई संघले पहिलो जिम्मेवारीका रूपमा लिएको उनले बताए । विधान नहुदा धेरै अन्योल छन् । संघमा वर्तामान खेलाडी मात्र रहने कि पूर्वखेलाडी पनि रहने स्पष्ट छैन् । उनले भने अब बन्ने विधानमा सबै विषय स्पष्ट पारिनेछ । त्यसपछी धेरै विवाद आफै समाधान हुनेछन् । उनले ६ महिना भित्र सबै खेलाडीको सल्लाहअनुसार विधान निर्माण गरेर निर्वाचन गराउने बाचा गरे । सिहले खेलाडीमुखी कार्याक्रम ल्याएकाले आगमी चार बर्षा लागि एन्फा अध्यक्ष पदमा गणेश थापाको निरन्तरको पक्षमा संघ रहेको बतँए । संघका महासचिव राकेश श्रेष्ठले बाहिर रहेका खेलाडीलाई संघमा आबद्ध हुन आग्रह गरे । उनले भने हामी एकजुट भएमा समस्यासंग जुध्न सक्छौ । फुटबलमय वातावरण बनाउन पनि हामी एकै ठाउमा रहनु पर्छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS