नेपालले आयरल्यान्डमा बिहीबार सुरु आइसिसी यु-१९ विश्वकप छनोट शृंखलामा अफगानिस्तानलाई ४२ रनले पराजित गरेको छ। योसँगै नेपालले फेब्रुअरीमा थाइल्यान्डमा एसिसी यु-१९ इलाइट कपको फाइनलमा अफगानिस्तानसँग पाएको ६१ रनको पराजयको बदला लिएको छ।
»Full Covereage
आईसीसी यू-१९ विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्न आयरल्यान्ड जान लागेको नेपाली टोली आइतबार बिदाइपछि सामूहिक तस्विर खिचाउँदै । तस्विरः कान्तिपुर
»Full Covereage
विश्वकप कि्रकेटमा भारत र श्रीलंकाबीच शनिबार भएको फाइनल हेर्न धुइरिएका नेपाली दर्शक । तस्बिरः द्वारिका काफ्ले आजभोिल
»Full Covereage
चैत्र २०, काठमाडौं । भारतले २८ वर्षपछि विश्वकप क्रिकेटको उपाधि शनिबार हात पारेको छ ।
»Full Covereage
थकाली समाले काठमाडौंको बालाजुमा गरेको कार्यक्रममा धनुवाण हान्ने प्रतिस्पर्धामा सहभागी युवाहरु । तस्बिर: द्वारिका काफ्ले/आजभोिल
»Full Covereage
काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको रेस्लिङ प्रतियोगितामा खेलाडीहरु भिड्दै । तस्बिरः द्वारिका काफ्ले/आजभोलि
»Full Covereage
फागुन ८, काठमाडौं । कुबेतमा जारी एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेश्रो जित हात पारेको छ ।
»Full Covereage
फागुन ६, काठमाडौं । एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
»Full Covereage
माघ २९, काठमाडौ । नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जन विष्टको ५६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
»Full Covereage
माघ २७, काठमाडौं । नेपाल थाइल्याण्डमा जारी यू- १९ एलिट कप क्रिकेटमा बिहीबार अफगानिस्तानसँग ६१ रनले पराजित भएको छ ।
»Full Covereage
माघ २५, बैंकक । कतारलाई ६ विकेटले पराजित गर्दै नेपालयू–१९ एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
»Full Covereage
माघ २२, काठमाडौ । नेपाल थाइल्याण्ड बैंककको एआइटी क्रिकेट मैदानमा जारी एसीसी यू-१९ एलिट कप क्रिकेटमा शनिबार सेमीफाइनल प्रवेश गरेको छ ।
»Full Covereage
१ माघ, काठमाडौं । मंगलबारदेखि पोखरामा हुने नवौं आहा गोल्ड कप फूटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ ।
»Full Covereage
काठमाडौ, पुस २८ - नेपालगन्जले वाईवाई महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ ।
»Full Covereage
काठमाडौ, पुस २२ - अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा एसियाली फुटबल महासंघ (एएफपी) को उपाध्यक्ष पदमा निर्वाचित चुनिएका छन् ।
»Full Covereage
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.