काठमाडौं, भाद्र २० - काठमाडौं बानेश्वरका एक ईन्जिनियर तीन दिनदेखि वेपत्ता भएका छन् । ललितपुर कुमारीपाटीस्थित ग्रामीण प्रविधि केन्द्रका ईन्जिनियर ३५ वर्षिय महेन्द्र चुँडाल तीन दिनदेखि सम्पर्कविहीन छन् ।
कार्यालयबाट बानेश्वर-१० देवीनगरस्थित आफ्नो निवास फर्कनेक्रममा मोटरसाइकलसहित चुँडाल वेपत्ता भएका उनका बाबु खगेन्द्र चुँडालले जानकारी दिए । 'अस्ति शुक्रबार ४ बजेदेखि उसको मोबाइल पनि 'स्वीच अफ' छ, उसको पनि खबरखाबर केही पाइएको छैन,' बाबु खगेन्द्रले ईकान्तिपुरसित भने ।
बगलामुखी शंखमूल पुल हुँदै बानेश्वस्थित आफ्नो निवास फर्कने क्रममा बा ३५ प ४७७४ नम्वरको रातो रंगको हिरोहोन्डा प्यासन मोटरसाइकलसहित ईन्जिनियर चुँडाल बेपत्ता भएका हुन् ।
यसैबीच परिवारजनले आइतबार अपिल जारी गर्दै जीवन रक्षाका लागि पहल गरिदिन सञ्चारकर्मी, मानवअधिकारवादी र सरकारसँग अनुरोध गरेको छ । कुनै पनि राजनीतिक पक्षसँग आस्था नराख्ने चुँडालको बारेमा तीन दिन बितिसक्दापनि कुनै सूचना नपाउँदा परिवारजन चिन्तित र पीडामा रहेको अपिलमा उल्लेख छ ।
बेपत्ता भएयता कसैले कुनै प्रकारको धाकधम्की नदिएको तथा कुनैपनि प्रकारको मागपनि नराखेकाले पीडा थपिएको अपिलमा लेखिएको छ । Source: ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS