काठमाण्डौ, १० मंसिर- नेपालगन्ज स्थाइ घर भइ धापासिमा फल्याट भाडामा लिएर बसेका दिकपाल शाहिका छोरा सन्देस शाहिले आफ्नै घरमा कामगर्न बसेकी १३ बर्षीया बालीका उमा चौधरी (नाम परिर्बतन) लाई बल्तकार गरेका छन् ।
गत माग देखि लगातार बलकृत हूदैआएकी बालिकालाई प्रहरीले गत मंलबार उद्धार गरेको छ । पिडकका बाबु प्राय बाहिर बस्ने र आमा पनि दिउसो काममा जाने भएको कारण सन्देसले पटक पटक दिउसै बालिका लाई बलात्कार गर्दै आएको बालिकाले बताएकि छिन् । गाउँमा ५ कक्षामा पढ्दै गरेकी उनलाइ दिकपालले अन्तिम परिक्षानै नसकि पडाइदिने र्सतमा ल्याएका थिए र काठमाण्डौको सामाखुशी स्थित मनोहर स्कूलमा भर्ना गरिदिएका थिए । तर आएको १ हप्तादेखिनै बालिका लगातार बलत्कृत भएको पिडकको आमाले थाहा पाएपछि बाहिर कुरा गर्छे भनेर बालिकालाई बिद्यालय नपठाएको खुलासा भएको छ ।
बालिकाले धेरैपल्ट आफु बलतकृत भएको बताएतापनि तँ राम्री छेस भनेर टारेको र एक दिन रक्सीले मातियर आएर छोराले आफु सुतेको कोठामा बालिकालाई बलात्कार गर्दा समेत उनले नदेखे जस्तो गरेर अर्कातिर र्फेर सुतेको बलिकाले बताइन । शाहीले दुई वा तीन दिन बिराएर उनलाइ कहिले भान्सामा त कहिले सुत्नेकोठामा बलात्कार गथ्र्यो, बलात्कार गर्दा सबै कपडा खोलेर नागै बनाउने गरेको र बलात्कारपछि फोहोर पुच्न र लगाएको बालिकाले बताइन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS