TODAY'S CARTOON

Todays Photo
Photo Gallery

गुण्डा र अपराधीको सरकारमाथि पकड

criminal.jpg

असोज २ - भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चर्चित डान भनाउदा चक्रे भनिने मिलन गुरुङ्ग शुक्रवार जेल स्थानान्तरण गरी काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौको  केन्दि्रय कारागारमा राखिएको छ ।
उनको माथिल्लो राजनीतिक पहुँचको कारण  कारागार स्थानान्तरण गरिएको पाइएको छ। भारत हुँदै हङ्गकङ्ग जाने क्रममा गुरुङलाई असार अंतिममा  भैरहवाबाट पक्राउ गरिएको थियो । अभियुक्त पुर्पक्षमा रहेको बखत यसरी सार्न नमिल्ने नियम छ /
राजनीतिज्ञ र मंत्रिहरुको यस्तो अपराधिक मनोमानीले जनताले कस्तो शांति र सुरक्षा पाउलान्/ यस्तो मनोमानी अनियमितताको तरीकादेखि सुरक्षा अधिकारीहरु दिक्क भएका छन् /
 
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info