काठमाडौ, सभासद् तथा माओबादी पार्टीका संयोजक मातृका यादवले आफूलाई हटाउने सम्बन्धमा स्पष्टीकरण पेश गर्न १५ दिनको समय मागेका छन् । कार्यव्यवस्था समितिले उनलाई बिहीबार स्पष्टीकरणको लागि बोलाएको थियो ।यादवले आफूले यसअघि नै माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीसंग राजिनामा दिनका लागि संविधानसभामा बोल्ने समय मागेपनि नदिएको बताएका थिए ।
उनले प्रचंडहरुले माओवादी पार्टी छाडेर अर्को पार्टी गठन गरेको बताए र जनताको क्रन्तिकारी पार्टी आफुले मात्र नछोडेको पनि उनले बताए । 'मलाई यहाँ बोलाउने प्रक्रियामै मेरो आपत्ति छ' उनले भने, 'अपराधीलाई जस्तो हिजो चिट्ठी लेखेर आज बोलाउने होइन, स्पष्टीकरणको लागि मलाई १५ दिन चाहिन्छ ।
आपूले तलब नलिएको र संविधानसभाको बैठकमा सहभागी नभएको उल्लेख गर्दै उनले सभासद् जगत यादव भने आफ्नो पार्टीको तर्फबाट संविधानसभाको मोर्चामा रहेको बताए ।
माओवादी र जनमोर्चा नेपाल भएर एकीकृत माओवादी बनेपछि मातृकाले माओवादी पुर्नगठन गरी त्यसको संयोजक आफू भएका थिए । एमाओवादीले भने उनले माओवादी पार्टी छाडेकाले मातृका र जगतको सभासद् पद खारेजीको निवेदन दिएको थियो ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS