TODAY'S CARTOON

सिङ्गो गाउँ लालपुर्जाविहीन

फागुन २७ । मैली र मादले गाउँका ७८० हेक्टर जग्गाको अझै गाउँलेले पाउन सकेका छैनन् । वर्षौदेखि दुई जिल्लाको सीमा विवादले भुिसंगा र सोलुखुम्बुको गोली गाविस विचमा पर्ने ति दुई गाउँका वासिन्दा लालपुर्जाविहीन भएका हुन् ।

फोहोरबाट ग्यास

भक्तपुर, आश्विन १४ - तपाईंको घरबाट निस्कने कुहिने फोहोर फ्याँक्दै हुनुहुन्छ भने सोच्नुस्, फोहोरबाट मोहर पनि बन्न सक्छ ।

आजसम्म पनी जारी छ बर्बरता : एमनेस्टी

इराक़ी जेलमा ३० हज़ार भन्दा बढ़ी यस्ता बंधक  छन् ,प्रत्त्येक ब्यक्तिहरुलाई तिनिहरू माथी लगाइएको आरोप बर्षौसम्म साबित भएको छैन, तापनी यिनीहरु जेलमा बर्षौ देखि बर्बता पूर्ण व्यवहारका साथ बाच्न बिबश छन्.

दुःखको आशु

मुकुण्डो धारी समूहद्धारा असार २४ गते हत्या गरिएका एमाले नेता छविलाल कार्कीको अन्त्यष्टीका लागि शनिवार पशुपति आर्यघाटमा पुगेका उनका परिवार क्रमश दायाबाट साली, श्रीमती, छोरी र छोरा शोकाकुल अवस्थामा । तस्बिर अनुप भट्टराई

बल्ल बन्यो बाटो

दुई बर्षअघि काठमाण्डौको सिनामंगल स्थित भिमसेनगोला जोड्ने पुल भत्किएपछी बनाइएको डार्इभर्सन बाटोलाई पिच गरिदै । पिच नहुदा सो क्षेत्रको बातावरण २४ घण्टा धुलाम्मे हुने गरेको थियो । तस्बिर अनुप भट्टराई
Todays Photo
Photo Gallery

१ सय १५ प्रहरी चौकी पुननिर्माण हुने

काठमाडौं  साउन ७- द्धन्द्धकालमा ध्वस्त भएका प्रहरी चौकी  पुननिर्माणका लागि शान्ति मन्त्रालयले यस बर्षकाम थाल्ने भएको छ । यसका लागि शान्ति कोषबाट १ अर्ब ९३ करोड रूपैया खर्चने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।


      कोषबाट विनियोजित बजेटबाट यस वर्ष१ सय १५ वटा प्रहरी चौकी पुननिर्माण गरिने छ । मन्त्रालयका अनुसार सशस्त्र द्धन्द्ध पिडितको उद्धार, ध्वस्त भौतिक संरचना पुननिर्माण लगायतका कायर्ँक्रमका लगि शान्ति कोषबाट १० अर्ब १६ करोड खर्च गर्ने कार्ययोजना छ । प्रहरी चौकी पुननिर्माणबारे शान्ति तथा पुननिर्माण मत्रालयले सम्बन्धित निकायसंग  प्रारम्भिक छलफल गरिसकेको छ । यस अघि ध्वस्त प्रहरी प्रधान चौकी पुननिर्माणका लागि प्रहरी प्रधान कार्यालयले शान्ति मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले यसपटक प्रहरी भवन निर्माणलाई  प्राथामिकतामा राखेका हौ, शान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव दुर्गानिधि शर्माले भने, तर छुट्याउने भनिएको बजेट सबै प्रहरी भवन निर्माणका लागि पर्याप्त छैन् । शान्ति मन्त्रीको अध्यक्षतामा रहेको शान्ति कोष सञ्चालक समितिले प्रहरी चौकी बाहेक झोलुङ्गे पुल, पुनस्थापना केन्द्रलगायतका विभिन्न ३० क्षेत्रमा कोषबाट रकम उपलब्ध गराउने कार्ययोजना तयार गरेको छ । सशस्त्र द्धन्द्धबाट प्रभावित व्यक्ति परिवार तथा भौतिक संरचनाको लागत संकलन गर्न गठित कार्यदलले देशका विभिन्न ६९ जिल्लका क्षेत्रीय, जिल्ला, इलाका प्रहरी कार्यालयका ध्वस्त भएको विवरण सरकारलाई दिएको थियो । कार्यदलका अनुसार ७ सय ६८ प्रहरी भवन क्षतिग्रस्त अवस्थामा छन् ।
  प्रहरी कार्यालयहरूको र्पुस्थापनाका लागि लगभग ७ अर्ब २० करोड रूपैया लाग्ने मन्त्रालयका प्रारम्भिक अनुमान छ । शान्ति तथा पुननिर्माण परियोजनाले शान्ति कोषबाट प्राप्त बजेट अनुसार योजना योजना बनाउदैछ । परियोजनाका सिनियर इन्जिनियर ध्रुवप्रसाद पौडेलले कोषले उपलब्ध गराउने रकम र
कार्याक्रमको टुङ्गो साउन मसान्त भित्र लाग्ने जानकारी दिए । सम्बनिधत क्षेत्रसंग छलफल गरी तयार भएको कार्यक्रम मन्त्रालयको प्राविधिक समिति, पुननिर्माण बोर्ड लगायतका समितिले पास गरेपछी सुरू हुन्छ, पौडेलले भने । द्धन्द्धको समयमा भत्किएका प्रहरी चौकी निर्माण नभएका क्षेत्रमा प्रहरी कार्यालयको अवस्था निकै दयनीय भएको प्रहरी प्रधान कार्यायलयले जनाएको छ । अर्थ मन्त्रालयले भवन मर्मत शीर्षकमा पहिले उपलब्ध गराउदै आएको सामान्य रकमबाहेक सशस्त्र द्धन्द्धको समयमा भत्किएका संरचना निर्माणका लागि कुनै बजेट उपलब्ध नभएको प्रहरी प्रवक्ता विनोद सिहले बताए । उनले भने, सरकारले भवन निर्माण र मर्मतसम्भारका लागि दिएको सामान्य बजेटले केही भवन टालटुल गरी बस्न मिल्ने बनाइएको छ । 
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info