TODAY'S CARTOON

सिङ्गो गाउँ लालपुर्जाविहीन

फागुन २७ । मैली र मादले गाउँका ७८० हेक्टर जग्गाको अझै गाउँलेले पाउन सकेका छैनन् । वर्षौदेखि दुई जिल्लाको सीमा विवादले भुिसंगा र सोलुखुम्बुको गोली गाविस विचमा पर्ने ति दुई गाउँका वासिन्दा लालपुर्जाविहीन भएका हुन् ।

फोहोरबाट ग्यास

भक्तपुर, आश्विन १४ - तपाईंको घरबाट निस्कने कुहिने फोहोर फ्याँक्दै हुनुहुन्छ भने सोच्नुस्, फोहोरबाट मोहर पनि बन्न सक्छ ।

आजसम्म पनी जारी छ बर्बरता : एमनेस्टी

इराक़ी जेलमा ३० हज़ार भन्दा बढ़ी यस्ता बंधक  छन् ,प्रत्त्येक ब्यक्तिहरुलाई तिनिहरू माथी लगाइएको आरोप बर्षौसम्म साबित भएको छैन, तापनी यिनीहरु जेलमा बर्षौ देखि बर्बता पूर्ण व्यवहारका साथ बाच्न बिबश छन्.

दुःखको आशु

मुकुण्डो धारी समूहद्धारा असार २४ गते हत्या गरिएका एमाले नेता छविलाल कार्कीको अन्त्यष्टीका लागि शनिवार पशुपति आर्यघाटमा पुगेका उनका परिवार क्रमश दायाबाट साली, श्रीमती, छोरी र छोरा शोकाकुल अवस्थामा । तस्बिर अनुप भट्टराई

बल्ल बन्यो बाटो

दुई बर्षअघि काठमाण्डौको सिनामंगल स्थित भिमसेनगोला जोड्ने पुल भत्किएपछी बनाइएको डार्इभर्सन बाटोलाई पिच गरिदै । पिच नहुदा सो क्षेत्रको बातावरण २४ घण्टा धुलाम्मे हुने गरेको थियो । तस्बिर अनुप भट्टराई
Todays Photo
Photo Gallery

कुटी काटेरै जिवन निर्वाह

aa.JPG

अनुप भट्टर्राई
विराटनगर, असार - तिस बर्षभयो मैले कुटीकाटेको आखा यो रिपोर्टर तिर हात धारिलो त्यो कुटी काट्ने औजार तर्फकुनै निसंकोचका साथ आफना कुरा बताउछन यिनी पैतालिस बर्षो बद्री भुजेल । सिन्धुली जिल्लमा जन्मिएका यी भुजेल सानैमा घर छाडी आर्काको बनी बुतो गर्दै जिवन गुजारा गरिरहेको लगभग तिस वर्षभयो रे । हाल विराटनगरको  टंकीसिनुवारीमा फिरन्ते जिवन विताइ रहेका  अलिअलि मानसिक सन्तुलन त्यती राम्रो नरहेको तर कुरा भने खाट्टी गर्न जान्ने यि बद्रीलाई युवतीको तस्विर भने अत्यन्त मन पर्दो रहेछ । त्यसैले आफु संग पेट भर्ने पैसा होस वा नहोस उनलाई प्रत्येक शुक्रबारको साप्ताहिक पत्रिकाको मध्यपृष्ठ अवश्य चाहिन्छ । यदि उनले त्यो पत्रिका पाएनन भने उनको दिनभरिको मुड नै खराव हुन्छ । त्यस्तै असी रूपैया पैसामा दिन भरि जति सक्दो कुटी काट्ने -पराल लाई मसिनो टुक्रा गर्नेंं) काम यिनको दिनचर्या रहेछ । टंकीसिनुवारी गाउको लागभग सय भन्दा बढी घरमा यिनी पराल काट्ने काम गर्दारहेछन । सोही गाउका एक युवक सन्तोष अधिकारीका अनुसार यिनलाई एक थाल भात अनि राम्री युवतीको फोटो जसले दिन्छ उसको काम एकदमै राम्रो संग गरिदिने  र धेरै पराल समेत  काटि दिने उनी बताउछन् । उता सोही गाउका रमेश पराजुलीका अनुसार बद्री यो गाउमा आएदेखि आफहरूुलाई  कुटी काट्न कुनै समस्या नरहेको तर भनेको चहिएको बेलामा यिनलाई भेटन नसक्ने हुदा आफ्नो  काममा समस्या पर्ने बताए ।
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info