ध्रुव दंगाल, सिन्धुपाल्चोक, भदौ २३- आज बिहान आएको पहिरोले घरमा सुतिरहेको एक परिवारै बगाएको छ। एकको शव फेला पारिएको छ भने तीन पहिरोमा बेपत्ता छन्। आज बिहान साढे २ बजेतिर गएको पहिरोले मांखा-१ लामपातेका रमेश (गोपाल) कार्कीको घर बगाएको हो।
उनीसहित आमा ५० वर्षीया पदमकुमारी, माइलोबुबा ४० वर्षीय भक्तबहादुर र छोरा चार वर्षीय रन्जन पुरिएका थिए। छोरा रन्जनको शव भेटिएपनि अरु पहिरोमा बेपत्ता छन्।
दुई जनालाई भने प्रहरीले जिवितै उद्धार गरेको छ। पाहुना आएका रमेशका सासु पांग्रेटार-४ की कमला तिमिल्सिना र उनका छोरा सरोज तिमिल्सिनालाई जिवितै उद्धार गरिएको हो।
घटना लगत्तै लामोसाँघु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। बेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकनारायण कोइरालाले बताए। माथिबाट आएको पहिरोले घर बगाएको थियो। राजधानीमा रहेकाले रमेशकी श्रीमती भने घटनामा पर्नबाट जोगिएकी छिन्।NewsFrom: Nagariknews
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS