काठमाडौं, भदौ २२- बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना १ ज २१२७ नम्बरको भाडाको टाटा सुमो गएराति काठमाडौको टल्कु डुँडेचौरस्थित विश्वखोला भन्ने ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
गाडी सडकबाट १५ मिटर तल खस्दा १० जना यात्रीमध्ये ५ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा मकवानपुर हेटौंडा घर भएका २५ वर्षका उमेश थपलिया, भारत हरियाणा घर भएका वर्ष ६४ का शिव दर्शन, ३५ वर्षका ध्रुवकुमार श्रेष्ठ, ४० वर्षका रमेश कार्की र ४५ वर्षका भारतका बुनिया अली रहेका छन्।
श्रेष्ठ र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो भने चालक थपलियाको मनमोहन अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। शिव दर्शनको उपचारका लागि वीर अस्पताल लाँदै गर्दा बाटैमा निधन भएको थियो।
घाइतेहरुमा पर्सा बीरगन्ज घर भएका वर्ष ३० का मनिष राणा, काठमाडौं बौद्ध घर भएका वर्ष ३४ का याङ्की लामा, रौतहट घर भएका मनोज पटेल, भारत बिहार घर भएका अरुण शर्मा र भारत दिल्ली घर भएका वर्ष ६८ का नरेन्द्र कुँवर छन्।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS