TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

भाजपालाई नेपालको चिन्ता

नयाँ दिल्ली, भदौ २१ - भारतको प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टी(भाजपा)ले नेपालको माओवादी नेताले चीनसँग रकम माग गरेको विषयलाई गम्भीर रुपमा लिँदै भारत सरकारलाई त्यहाँको परिस्थितिबारे 'नजिकबाट अनुगमन गर्न' र नेपालको 'आन्तरिक मामिलामा त्यस प्रकारको हस्तक्षेप' भारतका सुरक्षाका लागि 'ठूलो चुनौती' भएको जनाएको छ।


'हामीले नेपालका माओवादी नेता प्रचण्ड साथीले चीनसँग संसद खरिदका लागि ५० करोड रुपैया मागेको समाचार प्राप्त गरेका छौं,' भाजपाका प्रवक्ताले नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भने, 'यो कुरा साँचो हो भन्ने भाजपा त्यसको भर्त्सना गर्छ।'

'हामी भारत सरकारसँग यो परिस्थितिको बारेमा नजिकबाट अनुगमन गर्न र कुनै पनि अवस्थामा पनि नेपालको अन्तरिक मामिलामा चीनको हस्तक्षेपको अनुमति दिनु हुदैन,' उनले भने।

प्रवक्ता विजयले नेपाल 'महत्वपूर्ण चरण'मा रहेको र यस्तो परिस्थितिमा नेपालमा चीनको हस्तक्षेपले छिमेकी देशको भविष्यलाई मात्रै होइन भारतको सुरक्षालाई समेत चुनौती उत्पन्न गर्दछ।'

तर उनले नेपालको जे हुन्छ नेपालका जनताको चाहाना अनुसार 'प्रजातान्त्रिक' चाहानाबाटहुनुपर्ने बताए।

उनले नेपालमा माथि कुनै पनि देश वा व्यक्तिबाट हुने हस्तक्षेप स्वीकार्य नभएको बताए।उनले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेर चीनले आफ्नो पक्षको सरकार स्थापना गर्न खोजे नेपाल मात्रै नभएर भारतका लागि पनि ठूलो चुनौती भएको बताए। उनले भने, 'हामीलाई त्यो स्वीकार्य छैन।'   पिटिआई
 

COMMENTS

nepals son

u fucking indian motherfuckers u better stay away from nepal otherwise u can get good khukuri shot dhoti ko baan stay away be aware of nepal

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info