नेपालगन्ज-, भाद्र २० - भारतको वावागन्ज स्थित रेल स्टेसन नजिकै एक जना नेपाली महिलाको काटिएको अबस्थमा लास फेला परेको छ ।
नेपालगन्जबाट १५ किलोमिटर दक्षिण पर्ने उक्त रेलस्टेसनमा अछाम धमाली गाबिस-६ की चन्दा जीसीको लास फेला परेको प्रहरीले जनाएको छ । जीसीको लास रेलको लिक नजिक दुई टुक्रा भएको अबस्थामा आईतबार फेला परको हो ।
चन्द्रा ६ महिना देखि आफनो लोग्ने बासुदेव जीसीका साथ वावगन्जमा मजदुरी गरी बस्दै आएकी थिईन । शनिबार दिउसो चन्द्रालाई रेल स्टेशनमा आत्महत्या गर्ने क्रममा स्थानीयले फेला पारेर जोगाएका थिए । तर, राति उनी १ बषिर्य छोरो छाडेर पुन रेल आईरहेको बेला लिकमा बसेर आत्म हत्या गरेको हुन सक्ने अनुमान भारतीय प्रहरीले गरेको छ । भारतीय प्रहरीले लास र मृतकका आफन्तलाई बहराईज लगेको छ । source:ekantipur
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS