माधव ढुङ्गेल, काठमाडौं भदौ २०- प्रधानमन्त्री चुनावको विषयलाई लिएर मधेसी मोर्चा विभाजित भएको छ। उपेन्द्र यादव नेतृत्वको फोरमले प्रधानमन्त्रीको चुनावमा तटस्थ नरहने अडान लिएपछि मोर्चा विभाजित भएको हो। तराई मधेस लोकतान्त्रिक पार्टी, फोरम लोकतान्त्रिक र नेपाल सद्भावना पार्टीले भने आजको बैठकमा पनि तटस्थ बस्ने निर्णय गरेको राजेन्द्र महतोले नागरिकन्युजलाई बताए।
फोरम सहअध्यक्ष जेपी गुप्ताले के गर्ने भनेर संसद भवनमै निर्णय गर्ने बताए। भोट हाल्दा परिणाम आउने अवस्था आए फोरमले भोट हाल्न सक्ने संकेत उनले गरे। 'हामी उहीँ निर्णय लिन्छौं', उनले भने। यसअघि फ्लोर क्रस गरेका सांसद नन्दनकुमार दत्तले फोरमको निर्णय मोर्चाको भन्दा अलग हुने बताएका छन्।
मोर्चा यसअघिका चुनावमा तटस्थ रहँदै आएको थियो। तेस्रो चुनावमा भने फोरमका ११ जना सभासदले फ्लोर क्रस गरेका थिए।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS