TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

छैठौं चरणपछि एमाले तटस्थ नबस्नेः ओली

 * कार्यदेश घटाएर मात्र अनमिनको म्याद थपिनुपर्छ

* मधेशी मोर्चाले माओवादीलाई मत दिने सम्भावना छैन

काठमाडौ, भाद्र १९ - एमाले नेता केपी ओलीले प्रधानमन्त्रीका लागि हुने छैठौं चरणको निर्वाचनपछि एमाले तटस्थ नबस्ने बताएका छन् । उनले सहमतिका लागि लिइएको अडान राम्रो भएपनि परिणाम सकारात्मक नआएका कारण तटस्थ बसिरख्न जरुरी नभएको बताए ।

उपचारका लागि दिल्ली पुगेर शनिबार बिहान स्देश फर्केका ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचाकर्मीसंग कुरा गर्दै भने-'अब बहुमतीय पद्धति बाटै सरकार निर्माण गरेर संविधान र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।' दिल्ली बसाईका क्रममा ओलीले प्रणव मुखर्जी,लालकृष्ण आडवाणी लगायतका वरिष्ठा भारतीय नेताहरुसंग भेटको स्रोतले जनाएको छ ।

२० गते हुने प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माओवादीलाई मत दिने हल्लाप्रति लक्षित गर्दै उनले भने-'त्यो पंक्चर भइसक्यो,मोर्चाले माओवादीलाई मत दिने कुनै सम्भावना छैन ।'

उनले सत्ता कब्जाको लक्ष्य बोकेको माओवादी नागरिक पार्टी नभएसम्म उसको नेतृत्वम सरकार बन्ने सम्भावना नरहेको दावी गरे । एमालेको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको प्रति आश्चर्य व्यक्त गर्दै उनले २४ गते बस्ने पोलिट ब्यूरो बैठकले तटस्थ बस्ने निर्णयलाई पुर्नविचार गर्ने बताए ।

अर्को प्रसंगमा उनले कार्यदेश घटाएर मात्र अनमिनको म्याद थपिनु पर्ने बताए । '६ महिनाका लागि अनमिनको निगरानीमा राखिएको नेपाली सेना ४ वर्ष भइसक्दा पनि उसको निगरानीमा छ,'उनले भने-'सेनालाई अस्तव्यस्त राख्न पाइदैंन ।' माओवादी र अनमिन नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्रमा लागेको उनको आरोप थियो । News: kantipur

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info