बुद्ध एअरको भैरहवाबाट काठमाण्डौका लागि बिहान साढे नौ बजे उडेको एटिआर बिमान भैरहवास्थित गौतमबुद्ध बिमानस्थलमा आकस्मिक अवतरण गरेको छ। बु्द्धको उडान नम्बर ८५२ को एटीआरले उडान गरेको नौ मिनेटमै आकस्मिक अवतरण गरेको बिमानस्थल स्थित नागरीक उड्यन प्राधिकरण भैरहवाका निर्देशक देबानन्द उपाध्यायले बताएको नागरिकन्युजकर्मी शेरबहादुर केसीले जनाएका छन्।
बिमान चालकदलका सदस्यले कपपिटमा अटो पाईलट अन र फल्स ईन्डीकेशन देखिएपछि आकस्मिक अवतरणका लागि अनुमति लिएको कार्यालयले जनाएको छ।बिमानमा क्याप्टेन भावना पन्त सहित को पाईलट एस रावल दुई परिचारिका र चार यात्रु मात्र रहेका थिए।चालकदलले बिमानलाई सुरक्षित रुपमा आपतकालिन अबतरण गराएका थिए।
प्राबिधिक टोलीले निरीक्षण गरेपछि मात्र खराबी थाहा हुने बुद्ध एयर भैरहवाका डिवी थापाले बताए। प्राविधिक टोली काठमाडौबाट आउने तयारी भैरहेको उनले बताए। news: नागरिक
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS