काठमाडौ, भाद्र १५ - एमाले अध्यक्ष झलनाथ खनालले अनमिनको निरन्तरतामा अवरोध आए शान्ति प्रकृया भंग हुने खतरा आउने बताएका छन् । अनमिनको कमिकमजोरी भए त्यसलाई उपयुक्त र तरिका पुर्याएर आलोचना गर्नुपर्ने बताउदै अनमिनलाई निरन्तरता दिनुपर्ने पनि उनले बताए ।
'अनमिनलाई अहिले निरन्तरता दिनुपर्छ । शान्ति प्रकृयालाई टुंगोमा पुर्याउनुपर्छ । अन्यथा शान्ति प्रकृया भंग हुने खतरा हुन्छ ।' रेडियो कान्तिपुरसँग मंगलबार कुरा गर्दै उनले भने, 'अनमिनको कमि कमजोरी भए त्यसलाई उपयुक्त र तरिका पुर्याएर आलोचना गर्नुपर्छ । कमि कमजोरी हटाउनुपर्छ ।'
शान्ति प्रकृयालाई टुंगोमा पुर्याउने महत्वपूर्ण अवयवको रुपमा अनमिनले भूमिका खेल्दै आएको भन्दै खनालले उसको भूमिकालाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, 'अनमिनले जुन भूमिका खेल्दै आएको छ । त्यसलाई अन्तिमसम्म भूमिका खेल्न दिनुपर्छ ।' अनमिनलाई निरन्तरता दिएपनि उसको भूमिका सिमित राखिनुपर्ने भनाइहरु आइरहेको बेला खनालको यस्तो बिचार आएको हो ।
शान्ति प्रकृया र अनमिनको भूमिका आफै संबैधानिक प्रकृयाको रुपमा रहेकोले सहमतिमा जानुको विकल्प नभएको उनले बताए । एमालेकै बरिष्ठ नेता रहेका प्रधानमन्त्री माधवकुमार नेपालले भने अनमिनप्रति असन्तुष्टि जनाउदै आएका छन् । इ कांतिपुर
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS