TODAY'S CARTOON

Todays Photo
Photo Gallery

सरकार गठनका विषयमा बढ्यो अमेरिकी चासो, राजदुतले भेटे प्रचण्ड र गच्छदारलाई

काठमाण्डौ, १३ साउन- संसदबाट नयाँ सरकार गठन प्रयास दुई चोटी असफल भएपछी नयाँ सरकारकालागि अमेरिकी चासो निकै बढेको छ । यसै बीच अमेरिकी राजदुत स्कट एच डेलिसीले एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारलाई भेटेका छन् ।

बिहिबार बिहान माओवादी मुख्यालय पेरिसडाँडा पुगी डेलिसीले प्रधानमन्त्री चयन प्रक्रिया, माओवादी लडाकुको समायोजन र शान्तिप्रक्रियाको बिषयमा छलफल गरेको बताईएको छ । यस्तै डेलिसीले आजै भौतिक योजना तथा निर्माण मन्त्री साथै  उपप्रधानमन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको कार्यकक्षमा पुगी आगामी १७ हुने प्रधानमन्त्रीको चयनका बिषयमा गच्छदारसंग छलफल गरेका थिए ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info