TODAY'S CARTOON

Todays Photo
Photo Gallery

दुई वटा ट्रक र बस एकआपसमा ठक्कर खादा २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

काभ्रे, ११ साउन-  विपरित दिशा बाट आउदै गरेका दुई वटा ट्रक र एउटा बस एक आपसमा ठक्कर खादा २० यात्रु घाइते भएका छन्  भने ४ को अवस्था गम्भीर रहेको छ ।

काठमाण्डौबाट दोखाका लागि छुटेको ब २ ख ३९२७ नम्बरको बससंग  ढुङ्गा बोकेका बा २ ख ४७२६ र बा २ ख २११३ नम्बरको मिनि ट्रक काभ्रेको जनगालमा   ठक्कर खादा सो दुर्घटना भएको प्रहरीले जनाएको  छ । यस्तै सो घटनामा परी घाइते हुनेहरूको बनेपास्थित मेमोरिय अस्पतालमा उपचार भई रहेको छ । 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info