काठमाडौं, श्रावण १० - प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमवार मतदान गर्नेरनगर्ने निर्णय अझै गर्न सकेको छैन ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) , मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको संयुक्त गठवन्धन रहेको मोर्चामा तीन दलले एउटै निर्णयमा पुग्दा चौथोलाई समेत त्यसैमा जानुपर्ने अवस्था छ । संसदमा फोरम (लोकतान्त्रिक) को २८, फोरमको २५, तमलोपाको २० र सद्भावनाको ९ गरी मुख्य मधेसी मोर्चाको ८२ सभासद छन् ।
मोर्चाले माओवादी पक्षमा मतदान गरेर वहुमतीय सरकार निर्माण गरेपछि एमाले लगायतका केहि साना पार्टी त्यो सरकारमा सामेत हुने निचोड समेत केहि नेताको छ । (माओवादी लडाकु समायोजनका लागि ४ महिनाको समय, सेनाको संख्या भन्न एक महिना दिनु, लडाकुलाई तत्काल विशेष समितिअन्तर्गत ल्याउनुजस्ता माग माओवादीलाई सहज हुन गरिएको हो) स्रोतले भन्यो ।
हालसम्म मोर्चा अवधारणापत्रमा माओवादी र कांग्रेसँग हुने वार्ताको निष्कर्षको आधारमा मोर्चाले १७ गते हुने मतदान प्रक्रियामा आफ्नो भूमिका निर्वाह गर्छ । मोर्चाले जारी गरेको आधार पत्र अनुसार आत्मनिर्णयको अधिकार सहित स्वायत्त, मधेश प्रदेशको स्थापना, राज्य पुनर्संरचना आयोग, सेना प्रहरी लगायतका सवै सार्वजनिक सेवा, सम्वैधानिक र संस्थानहरुमा मधेसीको समावेसी करण गर्न आरक्षण, सरकारसंग भएको आठ र २२ वुँदे सम्झौता कार्यान्वयन, चैत मसान्त भित्र संविधान जारी गर्नु पर्ने, सेनाको संरचनालाई समावेसी र लोकतान्त्रिकरण गर्न गर्ने प्रकृया सुरु गर्नु पर्ने, शान्ति प्रकृया लगायतका मुद्दामा कांग्रेस र माओवादीको लिखित प्रतिवद्घता पर्खिरहेको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामासँगै आफ्नो 'वार्गेनिङ' शक्ति बढाउन मधेसी नेताबीच तीव्र भएको रणनीतिक बैठकले अन्ततः मोर्चा निर्माण गरेको थियो । हालसम्म चारै पार्टीको एक स्वर देखिएकोले मोर्चा निर्णायक शक्तिको रुपमा देखिएको छ ।साभार कान्तिपुर
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS