TODAY'S CARTOON

Todays Photo
Photo Gallery

राष्ट्रपतिसंग संविधानसभा अध्यक्षको गुनासो

2nt.jpg

काठमाण्डौ, १० साउन- प्रधानमन्त्रीको  चुनाव लम्बिएका कारण संविधान लेखन कार्यतालिकामा असर परेको भन्दै संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्गले राष्ट्रपति डा. रामबरण यादवसंग गुनासो ब्यक्त गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न सोमबार शितल निवास पुगेका नेम्वाङ्गले बढ्दै गई रहेको दलहरूको अविश्वासको राजनीति र त्यसबाट उत्पन्न हुने दर्ुघटनाका सम्बन्धमा राष्ट्रपति यादवसमक्ष छलफल समेत ब्यक्त गरेको बताइएको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info