TODAY'S CARTOON

Todays Photo
Photo Gallery

ज्ञानेन्द्रको कार्यक्रममा पत्रकार कुटिए

gyandra.jpg

भक्तपुर, श्रावण १० - पूर्व राजा ज्ञानेन्द्रको समाचार संकलनका लागि पुगेका संचारकर्मीहरुलाई सुरक्षाकर्मी र स्थानीयले सोमबार कुटपिट गरेका छन् । ज्ञानेन्द्र भक्तपुरस्थित चितपल-७ मा आयोजित महायज्ञको समापनमा पुगेका थिए ।

ज्ञानेन्द्रसंग प्रतिक्रिया लिन लाग्दा उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा यज्ञ व्यवस्थापन समितिका मानिसहरुले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट समेत गरेका हुन् । कुटपिटबाट काभ्रे पत्रकार महासंघका सभापति भोला थापा,काभ्रे कान्तिपुरकर्मी मनोज वस्नेत हातमा चोट लागेर घाइते भएका छन् । भक्तुरस्थित कान्तिपुरकर्मी मकर श्रेष्ठ र सगरमाथा टेलिभिजनको क्यामरा फुटाइएको छ । त्यहाँ भक्तपुर र काभ्रेका संचारकर्मी रिपोर्टिङका लागि पुगेका थिए । कान्तिपुर


COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info