जनकपुर, ९ साउन- तर्राई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं जनकपुर स्थित जानकी मेडिकल कलेजका अध्यक्ष डा. विजय कुमार सिंह बेपत्ता भएका छन् ।
शनिबार अपरान्ह ३ बजे ज १ च ३६९ नम्बरको निजी सवारीमा निस्किएका सिहको हाल सम्म कुनै खबर प्राप्त नभएको परिवारले जनाएको छ । सिंह परिवारका अनुसार बेलुकी ८ बजेको समयमा उनले आफुलाई खाना नबनाउनु भनेको भन्दै फोन राखेका थिए र त्यसपछी सर्म्पर्क गर्न खोज्दा उनको मोइवाइलमा सर्म्पर्क हुन सकेको थिएन ।
जनकपुर एफ एममा प्रवन्ध निर्देशक समेत रहेका सिंहलाई कसले, किन र कहाँ अपहरण गर्र्यो भन्ने कुरा प्रहरीले अझै थाहाँ पाउन सकेको छैन । प्रहरीले उनको खोजी कार्य तीब्र पारेको जनाएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS