TODAY'S CARTOON

बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्ने भारतीय अभियान

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।r,

Charimaya Tamang awarded 2011 Hero Acting to End Modern-Day Slavery Award

US Secretary of State Hillary Rodham Clinton honoured Nepali anti-trafficking hero, Charimaya Tamang, with the 2011 Hero Acting to End Modern-Day Slavery Award, Monday.

फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक

नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूर्णिमाका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ ।

अन्सारीमाथि गोली प्रहार, १५ लाख दिएर मार्न पठाएको स्वीकार

फागुन २६ काठमाडौं । साचार उद्यमी जमिम शाहको हत्या भएको वर्ष दिन बित्न नपाउँदै अर्का साचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार भएको छ । 

राजकीय सम्मानसाथ भट्टराईको अन्त्येष्टि, भतिजाले दागवत्ती दिए

फागुन २२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Todays Photo
Photo Gallery

लौ त कसले बहुमतीय सरकार बनाउँछ हेरौँ : एमाले अध्यक्ष खनाल

jhalanath kha.jpg

काठमाडौं, साउन ७ एमाले अध्यक्ष झलनाथ खनालले आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै एमाले बिना  बहुमतीय सरकार बन्न संभव नभएको बताएका छन्। लोकतान्त्रिक शक्तिहरू बहुमतीय ढाँचामा जान नहुने उनले बताए।

  नेकपा (एमाले) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३२ औँ स्मृति दिवसको अवसरमा आज बिहान कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै खनालले चुनौति दिए लौ त कसले बहुमतीय सरकार बनाएर जान्छ हेरौँ। लौ त कसले राष्ट्रिय सहमति बिनाको सरकार बनाउँछ हेरौँ।

 

झण्डै दुई तिहाई बहुमतको समर्थन आफ्नो पक्षमा जुटिसके पनि एमालेले राष्ट्रिय सहमति कै लागि त्याग गरेको उनको जिकिर थियो। खनालले बुधबार भएको निर्वाचनअगाडि ३९१ सभासदले आफूलाई समर्थन गरेको दावी गर्दै आएका छन्।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेकपा ९एमाले०ले हदैसम्मको प्रयत्न गरिरहेको बताउँदै यसो हुन सकेन भने मुलुक अतिवादको चङ्गुलमा पुग्ने बताए।

सो अवसरमा स्व। पुष्पलालले आफ्नो जीवनमा टिपोट गरेका विषयहरू समेटेर तयार पारिएको 'हिस्ट्री नोट'  नामक पुस्तक विमोचन गरिएको थियो। साभारस्: नागरिक

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info