काठमाण्डौ, २ साउन- एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले बहुमतको सरकार बने संविधान बन्न नसक्ने बताएका छन् ।
सभासद उमा भुजेलको पुस्तक 'बन्द पर्खालदेखि खुला आकासम्म' को हिन्दी संस्करणको बिमोचन समारोहमा बोल्दै उपध्यक्ष बैद्यले बहुमतको सरकारले देश दुर्घटनामा जाने भन्दै सहमतिय सरकार आवश्य रहेको बताए । माओवादीलाई आत्मर्समर्पण गराउन बहुमतीय खेल भएको भन्दै बैद्यले भने 'बहुमतीय सरकारमा जाने हो भने शान्ति र संविधान बन्दैन ।'
गएको असार १७ गते राजिनामा दिएर काम चलाउ भएका प्रधानमन्त्री माधव कुमार नेपालको स्थानमा बह
मतको आधारमा को बस्ने भन्ने चर्चा चलिरहेकै बेला बैद्यले बहुमतिय प्रणालीको विरोध गरेका हुन । यध्पी नयाँ प्रधानमन्त्रीका लागि पर्सी पाँच गते संसदमा निर्वाचन हुदैँ छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS