काठमाण्डौ, ३० असार- अफगानस्तानको द राइफल्स बटालियनमा कार्यरत नेपाली सैनिकको गोली हानी हत्या गरिएको छ ।
बेलायती दुतावासले मंगलबार जारी गरेको बिज्ञप्तीमा अफगानी सुरक्षाबलका एक जवानले दुई बेलायती सैनिक सहित नेपाली गोर्खा सेना अर्जुनु पाईजा पुन लाई गोली हानी हत्या गरेका थिए । अफगानी राष्ट्रपति हमित कारजाईले भने उक्त घटना भुल बस भएको भन्दै क्षमा समेत मागेका छन् । उनले यो कुनै सुनियोजित नभएर अन्जानमा भएको बताएका छन् ।
यस्तै यता यस्तै बेलायती दुतावासले भने उक्त घटना प्रति गहिरो दुःख ब्यक्त गरेको छ भने बेलायती सेनाले भने अफगानी सेनाले सुनियोजित रूपमा आफ्नो सेनामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS