काठमाडौँ, फागुन २७- नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बी लिन पास्को पास्कोले आफ्नो जिम्मेवारी पूरा नगरेर अनमिनलाई दोष मात्र दिइएको बताएका छन्। नेपाल नीति तथा अध्ययन केन्द्रले आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै पास्कोले विश्वले नेपालको शान्ति प्रक्रिया खल्बलिएको विश्लेषण गरिरहेको बताए।आफ्नो जिम्मेवारी पूरा नगरेर अनमिनलाई दोष मात्र दिइएको र विवादमा ल्याइएको बताउदै अब अनमिनको म्याद थप्ने या नथप्ने विषय गंभीर मोडमा पुगेको उनले बताएका छन्।
सरकारले अनमिनसँग क्यान्टोनमेन्टमा रहेका लडाकुको विवरण मागेको तर दुबै पक्षको सहमति अनुसार नै विवरण गोप्य राखिएको हुनाले उनले त्यस्ता तथ्यांक दिन नमिल्ने समेत बताए। ‘दुबै पक्षको सहमति अनुसार नै विवरण गोप्य राख्नुपर्छ। अनमिनले त्यसलाई इमान्दार भएर पालन गरेको छ ,' उनले भने।
अनमिनको अनाबस्यक टिप्पणी र अनमिनले गर्दा नेपालको शान्ति प्रक्रिया भाडीएको जस्ता नेता हरुका बेतुक टिप्पणी भ्रामक रहेको उनले दावी गरे। उनले कुनै पनि देशको सेना निश्चित प्रजातान्त्रिक मान्यताभित्र चल्नुपर्ने समेत बताए।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS