दोलखा, २७ फागुन- गए राति दोलखाको काटाकुटी गाविस ६ का सुदिप कार्कीको घरमा विधुत र्सट भई आगलागी हुदा सो परिवारका ३ जनाको जलेर मृत्यु भएको छ ।
आगोले जलेर ज्यान गुमाउनेमा सुदिप कार्कीका २३ बर्षीया श्रीमती प्रमिला, ३ बर्षीया छोरी सुप्रभा र ९ महिनाकी काखकी छोरी सुनिताको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । सो समयमा सुदिप कार्की भने कामाण्डौमा रहेकाले उनी सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।
दोलखा सदरमुकामबाट ४० किमी दक्षिण पश्चिमा भएको उक्त आगलागीमा करिब १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको भनाई छ । आगलागीमा केही चौपाया समेत मरेका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS