काठमाण्डौ, २६ फागुन- उपराष्ट्रपति परमानन्द झाले गर्ने भनिएको भारत भ्रमणको खर्च सरकारले नवेहोर्ने भएको छ ।
आज बिहान बसेको मन्त्रीपरिषदको नियमति बैठकले उपराष्ट्रपतिको भ्रमण निजी भएको भन्दै सो खर्च उनलेनै वेहोर्नु पर्ने निर्णय गरेको पर्यटन मन्त्री शरद सिह भण्डारीले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । यध्पी बैठकले उपराष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको खर्च भने सरकारले व्यहोर्ने निर्णय गरेको बताए । आज बाट धार्मिक भ्रमण गर्न लागेका उपराष्ट्रपति झाले आफ्नो भ्रमण खर्चका सम्बन्धमा मन्त्रीपरिषदमा जानकारी गराएपछी सो सम्बन्धमा सरकारले उनको भ्रमण खर्च सम्बन्धमा यस्तो निर्णय गरेको हो ।
यस्तै सरकारले पत्रकारको सम्मानार्थ पत्रकार सम्मान अक्षय कोष निर्देशिका र द्धन्द्धपीडित पत्रकारिता कल्याण कोष निर्देशिका पारित गरेको छ । यस्तै मन्त्रीपरिषदको बैठकले सूचना प्रविधि नीति २०६६ समते पारित गर्नुका साथै शहिद परिभाषा गर्न गठन गरिएको कार्यदलको म्याद समेत थप्ने निर्णय गरेको गरेको छ । साथै मन्त्री परिषको बैठकले इजरायल-नेपाल निजि क्षेत्रको सहयोग आदान प्रदान प्रस्तावलाई अनुमोदन गर्नुको साथै श्रेणी विहिन विभिन्न कर्मचारीहरूको सुविधामा समेत बृद्धि गर्ने निर्णय गरेको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS