TODAY'S CARTOON

Todays Photo
Photo Gallery

ढिस्कोले पुरिएर महिलाको मृत्यु

ललितपुर,२६ फागुन- आज विहान घर पोत्ने माटो लिन गएकी ललितपुरको लामाटार १ सिस्नेघारीकी ५५ बर्षीय मैया सुवालको ढिस्कोले पुरिएर  मृत्यु भएको छ ।


माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर उनको ज्यान गएको लुभु प्रहरीले जनाएको छ । घटना भएको केही समय पछी स्थानियबासी ले थाहा पाएपछी उनको लाश पुरिएको स्थानबाट निकालिएको थियो ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info