काठमाण्डौ, २५ फागुन- निर्धारित समयमा संविधान निर्माण गर्न दलहरूलाई दबाब दिन नागरिक समाजका अगुवाहरूले आज नागरिक खबरदारी सभा गरेका छन् ।
मंगलबार दिउसो २ बजे पछी संविधानसभा भवन नयाबानेश्वरको पश्चिम गेट तर्फसयौ नागरिकका सामु गरिएको सो सभामा नागरिक समाजका अगुवा, बुद्धिजिवीहरू, कलाकार, गायक, गायिकाको समेत उपस्थित थियो । क्रमश १ घण्टे, २४ घण्टे र ४८ घण्टे धर्ना खबरदारी धर्ना कार्याक्रम सफल बनाईसकेको समाजले संविधान निर्माण स्थल सामुन्ने २ घण्टा खबरदारी सभा गरेका थिए । सभामा नागरिक समाजका ७ जना विशिष्ट व्यक्तिहरूले आफ्नो भनाई राखेका थिए ।
जसमा नागरिक समाजका प्रमुख अगुवा डा. देवेन्द्र राज पाण्डे, डा. रेणु भण्डारी, दिव्य झा दलित अधिकारकर्मी सुभाष कर्नाल तथा कृष्ण पहाडीले सम्बोधन गरेका थिए । सम्बोधनमा बोल्दै डा. देवेन्द्र राज पाण्डेले दलहरू बेलैमा सचेत नभए नागरिक आन्दोलनले थप कडा रूप लिन बताए । उनले १ घण्टाबाट थालिएको आफ्नो धर्ना कार्याक्रम २४ घण्टा र ४८ घण्टामा मात्र निश्चित नभई अनिश्चित कालिन धर्नामा समेत परिणत हुन सक्ने चेतावनी दिए । यस्तै कार्याक्रममा अन्य वक्ताहरूले पनि दलहरूलाई सचेत हुन आग्रह गरेका थिए । यस्तै कार्याक्रममा र्सवनाम नटक समूहले अत्यन्त समय सान्दर्भीक नाटक समेत प्रस्तुत गरेको थियो ।
सविधान निर्माण कार्यलाई भुलेर कुर्चीको मोहमा लाग्ने हाम्रा नेताहरूलाई व्यग्य गरि प्रस्तुत गरिएको सो नाटक अत्यन्त समय सान्दर्भिक थियो ।
दिगो शान्ति र संविधानका लागि दलहरूलाई खबरदारी गर्दै आएको समाजले दलहरूसंग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ध्यान पुर्याउनु पर्ने, अग्रगमनको शर्तमा मित्रता र सहमतिको राजनीतिलाई अबलम्बन गर्नु पर्ने, राजनीतिक गतिरोध अन्त्य गर्न विवादका विषयहरूलाई संसदमा प्रवेश गराउनु पर्ने, सडकबाट नभई संसदबाट हरेका निकास खोजिनु पर्ने, लगायत अन्तराष्ट्रिय फौजदारी अदालको विधानलाई अबिल्म्ब अनुमोदन गर्नु पर्ने लगायतका मागहरू राखेको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS