काठमाण्डौ, २५ फागुन- उपप्रधानमन्त्री एव मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार आज दिल्ली गएका छन् ।
नितान्त निजी भनिएको पाच दिने दिल्ली दौडका क्रममा गच्छदारले भारतीय प्रधानमन्त्री मनमोहन सिह, काग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायत भारतका केही प्रभावशाली नेताहरूसंग समेत भेटघाट गर्ने कार्याक्रम रहेको छ । पछिल्लो पटक सरकार परिर्वतन भए मधेसीको नेतृत्व हुनु पर्ने माग राख्दै आएका नेता गच्छदारले अकस्मात भारत भ्रमण गर्नु आफैमा शंकाको विषय रहेको कतिपयले बताएका छन् । यस्तै दिल्ली जानु अघि अन्तराष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै मन्त्री गच्छदारले "बर्तमान सरकार निर्माणमा मेरो जुन भूमिका रहेको आउनै जुन सुकै परिस्थितिमा मेरो भूमिका सकारात्मक हुने छ" । उनले भने । यस्तै उनले "नेपालको राजनीतिक गतिरोधलाई समाप्त पार्ने उद्देश्यले मैले गर्न सक्ने वातावरण बनाउनको भूमिकाको निम्ति आफ्नो भूमिका बढ्ने" बताए ।
यस्तै दिल्ली प्रस्थान गर्नु अघि मन्त्री गच्छदारले हिजो प्रधानमन्त्री माधव कुमार नेपाल समक्ष समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए भने आज सत्तारूढ दलका केही दलका नेताहरूसंग समेत भारत भ्रमणका विषयमा छलफल गरेका थिए । बर्तमान परिस्थितिमा सरकार परिवर्तनको कुनै कुरा नभएको भन्दै उनले संविधान निर्माणका लागि सरकार परिर्वतनको हठबाजी सबैले त्याग्नु पर्ने बताए ।
आगामी जेठ १४ गते भित्रै संविधा निर्माण गरिसक्ने दाबी गर्दै मन्त्री गच्छदारले गतिरोध चाढै अन्त्य हुनेमा बिश्वास समेत व्यक्त गरे । आगामी फागुन २९ गते नेपाल फर्किने गच्छदार आज अपरान्ह ४ बजे नेपाल एयरलाईन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS