TODAY'S CARTOON

Todays Photo
Photo Gallery

राजनीतिक जटिलताका विषयमा राष्ट्रपति र काग्रेस सभापति बीच छलफल

111a64e90731e0c2230a2efcafeb-grande.jpg

काठमाण्डौ, २४ फागुन- लामो समय देखि बढ्दै गएको राजनीतिका जटिलतालाई निकास दिन राष्ट्रपति डा. रामबरण यादव र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाबीच छलफल भएको छ ।

महारजगञ्ज स्थित कोइराला निवासमा भएको उक्त छलफलमा आफ्नो तर्फबाट जसरी भएपनि राजनीतिक निकास दिन राष्ट्रपतिले पहल गर्ने कुरा कोइरालासमक्ष राखेको भेटमा सहभागी काग्रेस नेता शेखर कोइरालाले सञ्चारकर्मीर् हरूसग बताए । यस्तै झण्डै २० मिनेट भएको उक्त भेटघाटमा  राष्ट्रपति यादबले कोइरालको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिएको डा. कोइरालाले  बताए ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info