काठमाण्डौ, २३ फागुन- नेपाल स्थित राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन लनग्रेन र माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई बीच भेटवार्ता भएको छ ।
शान्तिनगर स्थित भट्टराई निवासमा भएको उक्त भेटवार्ता पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै लनग्रेनले अनमिनको पछिल्लो भूमिका, लडाकु समायोजन र पर्सी बुधबारबाट संयुक्त राष्ट्रय संघीय राजनीतिक मामिला उप-महासचिव बि.लिन पास्कोले गर्ने नेपाल भ्रमणका सर्न्दर्भमा दुई पक्ष छलफल भएको बताईन् । यस्तै सो भेटमा शान्ति प्रक्रिया पूरा नहुन्जेल नेपालमा अनमिनको आवश्यक्ता रहेको औलाएको लनग्रेनले बताईन । पछिल्लो पटक नेपालमा अनमिनको भूमिकाका सम्बन्धमा दलहरूबीच बढ्दै गएको विवादका सम्बन्धमा पछिल्लो पटक फेरी माओवादी नेता र लनग्रेन बीच भएको सो भेटलले अनमिन-माओवादी र अन्य दलबीच तिक्तता नल्याइदेला भन्न सकिन्न ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS