चरिकोट, २३ फागुन- दोलखाबाट शिवाकोटी समाजको एक कार्याक्रममा भाग लिएर काठमाण्डौ आउदै गरेका दुई व्यक्तिको जीप दुर्घटनामा मृत्यु भएको छ भने उनीहरूसंगै रहेका अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
बा ७ च ८३७६ नम्बरको जीपमा सवार उनीहरू चढेको जीप राति ११ बजे अरनिको राजमार्ग अर्न्तरगतको चहरेमा दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा दोलखाका डम्बर उप्रेती र झापाका रोशन शिवाकोटी रहेको प्रहरीले जनाएको छ । यस्तै गम्भीर घाइते हुनेमा दोलखा सुनखानी ९ का टेक राज शिवाकोटी, अशोक शिवाकोटी र ओखलढुङ्गका दीक्षान्त विष्ट रहेका छन् । उनीहरूको घुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS